Home » मुख्य समाचार

मुख्य समाचार

काठमाडौँमा एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) फिचरका सीसीटिभी क्यामरा जडान : महानगरपालिका र नेपाल प्रहरीविच सहकार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर(अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटिभी (क्लोज...

भारतको मध्यप्रदेशको हरदामा पटाखा फ्याट्रिमा विष्फोटः ११ जनाको मुत्यृ

हरदा, मध्य प्रदेश भारत । मध्य प्रदेशको हरदा जिल्लामा रहेको पटाका कारखानामा मंगलबार भीषण विष्फोट भएको छ । विष्फोट यति शक्तिशाली थियो कि पूरै क्षेत्र हल्लायो थियो । विस्फोटको प्रभाव ४०...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सिंहासनबाट भुइँमा

पीटीआई, इस्लामाबाद । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीको समस्या कम हुने संकेत देखिएको छैन । भर्खरैको मिडिया रिपोर्ट अनुसार...

महानगरपालिकाका प्रमुख शाहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

१० प्रतिशत निःशुल्क उपचारका लागि अनलाइन प्रणाली फागुन १ गतेदेखि कार्यान्वयनमा आउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क...

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिन : अध्यक्ष ओली

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बटमलाइन...

छुटेयाइएकोफोहोर संकलन गर्न रङ्ग संकेतसहितको गाडी, ३.५ क्युविक मिटर क्षमताको सवारी साधनमा छुट्टाछुट्टै कोठा

काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र...

तोशाखाना मुद्दामा इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई जरिवाना सहित १४ वर्ष कैद सजाय

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई तोशाखाना मुद्दामा बुधबार रावलपिण्डीको विशेष अदालतले कडा सजायको घोषणा गरेको छ । तोसखाना मुद्दामा विशेष...

पाकिस्तान : बलुचिस्तानमा आम निर्वाचनको ८ दिन अगाडि भएको शक्तिशाली बम विस्फोटले देशको सुरक्षामा चिन्ता

सिबि, बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानमा शक्तिशाली विस्फोट भएको छ । यो आतंकवादी हमला बलुचिस्तानको सिबीमा भएको हो । विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । यो...

सहिद स्मारक पार्कमा सहिदहरुको स्मृतिसभा सम्पन्न : शान्ति वाटिकाबाट लैनचौरसम्म प्रभातफेरी

काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा सहिदहरुको सम्झनामा स्मृति सभागरिएको छ । त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद स्तम्भमा पुष्पहार...

निःशुृल्क पार्किङ् सेवा उपलब्ध : धरहराको पार्किङ भवनमा उपलब्ध गराइएको ठाउँमा १ हजार ५ सय मोटरसाइकल राख्न सकिने

काठमाडौँ । न्युरोड जाने सवारी धनीहरुका लागि काठमाडौँ महानगरपालिकाले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको छ । यो संख्या...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई आरक्षण दिने पहिलो प्रदेश 

काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन...

क्यास नबोक्नु मेरो गल्ती होर ? 

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए ।...

विदेश लैजाने बहानामा लाखौ ठगेर तनहुँ शुक्लागण्डकीका मुकेश फरार २७

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का मुकेश सापकोटा नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएका छन् ।
हाल दुवैमा रहेको बताउने सापकोटाले झापाका निर्मल...

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ? :  डा. पशुराम विष्ट, नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त...

जापानले प्रशान्त महासागरमा ५४ हजार टन दूषित आणविक प्लान्टको फोहोर फाल्ने, समुद्र तटहरूमा रेडियोधर्मी फोहोरबाट प्रदूषणको खतरा

एजेन्सी, टोकियो । जापानको फुकुशिमा आणविक उर्जा प्लान्टको सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले सन् २०२४ को आर्थिक वर्षमा प्लान्टबाट करिब ५४,६०० टन आणविक दूषित पानी समुन्द्रमा...

कटन क्यान्डीमा अखाद्य रङ्ग, बजार अनुगमनलाई सशक्त बनाउन उपप्रमुख डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकि छिन् । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन...

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम निर्वाचन आयोगद्वारा सार्वजनिक

काठमाडौं । आज मिति २०८०/१०/११ गते विहिवार पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट मतगणनाको नतिजा...

स्वयम्भू क्षेत्रबाट ६१ मेट्रिक टन फोहोर, सडक किनारा मंगालबाट १ हजार ६५ मेट्रिक टन माटो निकालियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग...

चीनको जियाङ्सी प्रान्तमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु, धेरै घाइते उद्धार कार्य जारी

रोयटर्स/एपी, बेइजिङ । चीनको दक्षिणी जियाङ्सी प्रान्तका केही पसलमा बुधबार भएको भीषण आगलागीमा परी २५ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । घाइतेहरुलाई तत्काल उपचारका लागि अस्पताल...

बोल्डर नगरमा बनाइने नेपाली सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सक्छौँ — प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि...