Home » मुख्य समाचार

मुख्य समाचार

सप्टेम्बरमा ४ घण्टा २४ मिनेट लामो सूर्यग्रहण लाग्दै

आजभोलि सूर्यग्रहणको बारेमा धेरै छलफल भइरहेको छ । सन् २०२५ मा ४ घण्टाभन्दा बढीको सूर्यग्रहण लाग्दैछ । यो सूर्यग्रहण कहिले लाग्दैछ ? यसको सही अवधि कति हो र सूर्यग्रहण कहाँ देखिनेछ ? के यो...

नेपाली पत्रकारिता क्षेत्रका समस्या, आर्थिक अप्ठ्यारो र स्वतन्त्रताको चुनौती —प्रेमचन्द्र झा

नेपालमा पत्रकारिताको महत्त्व केवल समाचार लेख्ने वा तथ्य प्रस्तुत गर्ने काममा सीमित छैन । यो पेशा समाज, शासन र नागरिकबीचको संवादको आधार हो । तर यो पेशा आज आफैं संकटमा छ । पत्रकारिता पेसामा...

राजगढ–२ मा प्रहरीको गोली प्रहारबाट लालु यादवको मृत्यु भएकोप्रति सम्वाद समूहको ध्यानाकर्षण

काठमाडौं । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल–भारत खुला सीमा संवाद समूहको गम्भीर ध्यानाकर्षण...

जापान हिरोशिमा : ८० वर्ष अघि ६ अगस्ट १९४५ को सम्झना

टोकियो । जापानको हिरोशिमा शहरले ८० वर्षअघि आजको दिन अगस्ट ६ मा भएको भयानक आणविक त्रासदीलाई सम्झिरहेको छ । ६ अगस्ट १९४५ त्यो दिन थियो जब अमेरिकाले जापानको हिरोशिमा शहरमा लिटिल ब्वाय नामक...

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा...

मधेश आन्दोलनः परिवर्तनको शृङ्खला र युवा पुस्तामा यसको प्रभाव

मधेश आन्दोलन नेपाली राजनीतिमा एक ऐतिहासिक मोडका रूपमा उभिएको छ। यो आन्दोलन केवल कुनै एक क्षेत्रको अधिकारको माग मात्र थिएन, यो आन्दोलन राज्यबाट लामो समयसम्म उपेक्षित गरिएको समुदायको...

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं । विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ । उद्देश्य आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा...

चन्द्रपुर उद्योग वाणिज्य संघको नेतृत्वमा सापकोटाको पक्षमा व्यवसायीको एकमत, प्रतिस्पर्धामा सुनिल साह

रौतहट, चन्द्रपुर । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि शनिबार हुने २८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदय नारायण सापकोटाको पक्षमा...

घरमा सात घोडाको तस्बिर राख्नाले खराब समय हट्नुका साथै भाग्यले साथ दिने जनविश्वास

वास्तुशास्त्रमा घरमा सात घोडाको तस्बिर राख्नु धेरै शुभ मानिन्छ । यसो गर्नाले व्यक्तिको जीवन खुशीले भरिन सक्छ । तर यदि यसलाई सही ठाउँमा राखिएको छैन वा गलत प्रकारको तस्बिर राखिएको छ भने...

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा “हङ्गर रिलिफ“ कार्यक्रम अन्र्तगत लायन ओल्डएज होमलाई सहयोग

काठमाडौं । लायन्स क्लब अफ नेपाल जर्नालिष्टले विश्वव्यापी “हङ्गर रिलिफ“ कार्यक्रमको एक भागको रूपमा धुम्बाराही लायन वृद्धाश्रम धुम्बराहीलाई रु.२०,००० रुपैयाँ सहयोग गरेको छ । उक्त...

हमास विरुद्ध युद्धबाट थाकेका पककलेस्टिनी हरु सडकमा —डा. केदार कार्की

हमास (हरकत अल–मुकावामा अल–इस्लामिया) १९८७ मा स्थापना भएको थियो । यसको उद्देश्य इजरायल विरुद्ध लड्नु र प्यालेस्टिनी राज्य स्थापना गर्नु थियो । हमासले २५ जनवरी २००६ मा आफ्नो पहिलो...

रुसको तट नजिकै भूकम्प, जापान र अमेरिकालाई खतरा, रिंग ऑफ फायरका कारण एक दर्जन देशहरू सतर्क ?

रशिया, मास्को । बुधबार रूसको दुर्गम पूर्वी तटीय क्षेत्रको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ, जसले एसियाभरि युरोप र अमेरिकामा सुनामीको खतरा बढाएको छ । रुसका...

विश्व नेताहरूको दोहोरो नीति इरान र इजरायल बीचको युद्ध —डा. केदार कार्की

मध्यपूर्वको अवस्था अब पूर्ण रूपमा युद्धमा परिणत भएको छ । जुन १३ को राति इरानले अपरेशन ट्रु प्रमिस–३ अन्तर्गत इजरायली राजधानी तेल अभिभमा १०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्रले आक्रमण...

घरको कुन दिशामा बाँसको बिरुवा रोप्नु उचित

वास्तुशास्त्रमा बाँसको बोटको धेरै शुभ र महत्त्वपूर्ण स्थान छ । यसको महत्त्व केवल सौन्दर्य वा सजावटको लागि मात्र होइन, तर जीवनमा सकारात्मक ऊर्जा, धन, सौभाग्य र सन्तुलन ल्याउनको लागि यसलाई...

हेपाटाइटिस रोग के हो, कलेजोको लागि यो कसरी खतरनाक छ ?

हेपाटाइटिस एक यस्तो रोग हो जुन समयमै पहिचान नगरिएमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । सुरुवाती चरणमा, यसको लक्षणहरू प्रायः हल्का हुन्छन्, तर यदि उपचारमा ढिलाइ भयो भने, यसले...

अमेरिकामा विमानको इन्जिनमा आगलागी, यसरी बाँचे १७९ यात्रु

वासिङ्गटन, अमेरिका । शनिबार अमेरिकन एयरलाइन्सको विमान एउटा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । उड्नलाग्दा विमानको इन्जिनमा आगो लाग्यो र विमान उडेन । रनवेमै विमानबाट धुवाँ उडिरहेको देखियो र...

थाईल्याण्ड र कम्बोडियाबीचको द्वन्द्वः कारण, इतिहास र वर्तमान अवस्था -योगेन्द्र प्रताप शाही

थाईल्याण्ड र कम्बोडियाबीचको द्वन्द्व भईरहदा दुबै देशबीचको ऐतिहासिक पृष्ठभूमि, युद्धको कारण, प्रमुख विवादित क्षेत्रहरू, कूटनीतिक प्रयासहरू र वर्तमान अवस्थामा किन थाईल्याण्ड र...

थाइल्याण्ड र कम्बोडियाबीचको तीन दिनको युद्धमा हजारौं घरबारविहीन, कम्तिमा ३१ जनाको मृत्यु

बैंकक । थाई र कम्बोडियाली सैनिकहरू बीच सीमामा तेस्रो दिन पनि झडप जारी रह्यो, जसका कारण हजारौं मानिसहरू विस्थापित हुनुपरेको छ । दुई देशहरू बीच जारी द्वन्द्वमा हालसम्म ३१ जनाको मृत्यु...

नेकपा एमालेमा वर्तमान नेतृत्व संघर्ष र राष्ट्रिय राजनीतिमा यस पार्टीको विगतको इतिहास र भविष्य —डा. केदार कार्की

नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित भएको एमालेले कम्युनिस्ट आन्दोलनको लामो आरोह अवरोह पार गर्दै यहाँसम्म आएको छ । २००६ सालमा स्थापित...

डोनाल्डको थर ट्रम्प राजनीति हाँस जस्तै, यू–टर्न – डा. केदार कार्की

दोस्रो पटक संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले धेरै ठूला निर्णय लिन थाले । पछिल्लो ९ महिनामा ट्रम्पले धेरै ठूला निर्णय लिए जसले अमेरिकालाई मात्र नभई विश्वका धेरै...