Home » विविध » Page 15

विविध

भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भारतीय कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
ठाकुरद्वाराबाट...

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको स्कुल बसले...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक जना अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्।
साउन २६ गते...

ललितपुरमा पाँच ठाउँमा चोरी गरेको आरोपमा ३३ वर्षीय युवक पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धीसहित विभिन्न पाँच स्थानमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साउन २२ गते बिहान हरिसिद्धीस्थित रिना महर्जनको घरमा चोरी भएको...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको...

मर्निङवाकमा निस्किएका ६५ वर्षीय बाघको आक्रमणपछि मृत फेला

चितवन । भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघको आक्रमणबाट ६५ वर्षीय मंगले बोटेको मृत्यु भएको छ।
बोटे मंगलबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि सम्पर्कविहीन...

इटहरीमा खैरो हिरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ

सुनसरी । इटहरीमा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सरोज काफ्ले र भारतको फारमेन्सगन घर भई हाल...

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
घट्टेखोलाबाट...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।
देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउँसो करिब २ बजे नुहाउन गएका...

जापान पठाउने भन्दै ११५ जनाबाट करोडौँ असुली, कन्सल्टेन्सीका CEO पक्राउ

काठमाडौँ । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी...