समाचार

पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था : प्रधानमन्त्री

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताउनुभएको छ । नेकपाको गठनपछि...

पार्टी एकता असाधारण घटना– अध्यक्ष दाहाल

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताउनुभएको छ । संघीय संसद् भवन नयाँ...

गणतन्त्र दिवस मूलसमारोह समिति गठन

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन गरिएको छ । गृहमन्त्रालयमा आज बसेको मूलसमारोह समितिको बैठकले यही जेठ १५ गते गणतन्त्र दिवस...

कम्युनिष्ट पार्टीबीचको एकता लोकतन्त्रवादी पार्टीकालागि पनि सन्देश

पोखरा, ४ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकता लोकतन्त्रवादी पार्टीका लागि पनि राम्रो सन्देश हुनेमा जोड दिइएको छ । बिहीबार भएको दुई पार्टीको एकतासँगै नेपाली...

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुन लागेको बताउनुभएको छ । मदन...

एमाले—माओवादी केन्द्र एकता घोषणाको तयारी

काठमाडौँ, ३ जेठ ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले...

एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

काठमाडौँ, २ जेठ । पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

मुख्यमन्त्री राउतको राजीनामा माग

काठमाडौँ, २ जेठ । नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका...

भारतीय प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक

काठमाडौँ, ३१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् ।
आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी...

सुरक्षाका सवालमा देशको अपमान हुने कार्य भएको अध्यक्ष यादवको आरोप

चितवन, ३१ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा...