
ओपिनियन पोलमा ट्रम्पले बाइडेनलाई पछि पारे, २०२० जस्तै यो चुनावमा पनि निकै तिस्पर्धा हुने सम्भावना
वासिङ्टन । अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनअघिको पछिल्लो सर्वेक्षणमा राष्ट्रपति जो बाइडेन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पछि परेको देखिएको छ । सात राज्यमा गरिएको…










