अन्तराष्ट्रिय

भेन्टिलेटरमा रहेका सलमान रुस्दीको एउटा आँखा गुम्ने खतरा, १५ पटक छुरा प्रहार

नयाँ दिल्ली । अगस्ट १२ मा बुकर पुरस्कार विजेता र सैटानिक भर्सेसका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा आक्रमण भएको थियो । सलमान रुस्दीलाई विगत केही वर्षदेखि ज्यान मार्ने धम्की...

ट्रम्पको समर हाउसमा एफबीआईको छापाः छापा मार्दा तोडफोड गरेको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी

न्यूयार्क, अमेरीका । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक बयानमा एफबीआई एजेन्टहरूले उनको फ्लोरिडाको मार–ए–लागो घरमा छापा मारे, जसलाई उनले रेड भनिन्छ । एफबीआई एजेन्टहरू...

चीन–ताइवानः चीनको तुलनामा ताइवान कहाँ छ? ड्रायगनलाई ताइवानसँग लड्न त्यति सजिलो छैन!

बेइजिङ । चीन र ताइवानबीच जारी तनावका बीच चीनले युद्धाभ्यास सुरु गरेको छ । योसँगै चीनले बल प्रयोग गरेर ताइवान कब्जा गर्न सक्छ कि भनेर चिन्ता सुरु भएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ...

चीनमा फेरि कोरोनाको कहर, सान्यामा ८० हजार पर्यटक अलपत्र हवाई र रेल सेवा बन्द!

बेइजिङ । कोरोनाको नयाँ संस्करण र थप संक्रमित भेटिएपछि चीन सरकारले अधिकांश सहरमा रेल टिकट बिक्री पनि रोकेको छ । चिनियाँ सरकारले जनतालाई निर्देशन पालना गर्न अपिल गरेको छ । चीन फेरि कोरोनाको...

बंगलादेशमा इन्धन मूल्य ५१.७ प्रतिशतले वृद्धिः मुल्य वृद्धिको विरोधमा तोडफोड र आगजनी

नयाँ दिल्ली । मुद्रास्फीतिका कारण श्रीलंकाको अवस्था पछि बंगलादेशको अवस्था पनि बिग्रँदै गएको देखिन्छ । बंगलादेशमा आम जनता मुद्रास्फीतिबाट पीडित छन् । यस्तो अवस्थामा गत साउन २० गते राति...

ड्रिलको बहानामा चीनले चारैतिरबाट घेर्यो ताइवानः अमेरिका, जापान र अष्ट्रेलियाले दियो चेतावनी

चीनताइवान । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले आक्रामक अडान लिएको छ । चीनले ताइवानको वरिपरि धेरै ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको छ । पेलोसी...

बाईडेनको चेतावनीका बाबजुद ड्रायगनले ताइवानमा आक्रमण गर्न सक्छ

वासिङ्टन । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको भ्रमणमा जाँदै छिन् । यसबाट चीन निकै चिन्तित छ र अमेरिकालाई गम्भीर परिणामको धम्की दिइरहेको छ । पेलोसीको ताइवान भ्रमणको मिति तय...

सोमालियामा आतंकवादी संगठन अल–शबाबलद्वारा छुट्टाछुट्टै बम विष्फोट १९ जनाको मृत्यु, २३ घाइते

मोगादिसु । सोमालियाका दुई सहरमा बुधबार भएको छुट्टाछुट्टै बम विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । दुवै हमला तल्लो शाबेले क्षेत्रमा भएको थियो । पहिलो घटना...

प्रदर्शनकारीहरू इराकको संसदमा प्रवेशः इरानी समर्थक प्रधानमन्त्री उम्मेदवारको बिरूद्ध प्रदर्शन

बगदाद । इराकमा प्रधानमन्त्रीको उम्मेदवारमा इरान समर्थक व्यक्तिलाई मनोनयन गरेको विरोधमा भएको प्रदर्शन बुधबार राति हिंसात्मक बनेको छ । हजारौं प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर...

जापानमा बाँदरको आतंक, ५० जना घाइत

टोकियो : जापानका जनतामा अहिले बाँदरको डर छ । अधिकारीहरूले बाँदरलाई पक्रेर मार्ने काम भइरहेको बताएका छन् । मंगलबार यी बाँदरले यामागुशीमा ५० जनालाई घाइते बनाएका थिए । अधिकारीहरूले सबैभन्दा...