Home » विविध » Page 23

विविध

सर्लाहीको सीमावर्ती क्षेत्रबाट रु. ७ लाख ५७ हजार स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको नेपाली नगद रु. ७ लाख ५७ हजार सहित एक जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बलको सीमा...

पर्सामा १४० किलो गाँजा बरामद, कोही पक्राउ परेन

काठमाडौं । पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा इलाका...

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, बिपियामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गएराति करिब १२:१५ बजे...

रसुवामा ईभी भ्यान त्रिशूली नदीमा खस्यो, २२ वर्षीय चालक बेपत्ता

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित चिलिमे पुल नजिक पासाङ ल्हामु सडकखण्डमा शनिबार साँझ एक ईभी भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय...

प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्ध माइतीघरमा प्रदर्शन, श्रम ऐन लागू गर्न माग

काठमाडौं  । युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषणको अन्त्य, श्रम ऐनको कार्यान्वयन तथा उचित पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै शनिबार काठमाडौंको माइतीघर...

विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको गौरादह...

मुगुमा पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, दुई जना घाइते

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान पहिरोसँगै ढुंगा खस्दा एक घर पुरिएको छ। घटनामा एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका...

बर्दियामा ५ लाख ६० हजार रुपैयाँ बराबरको खरबुजाको बिउ बरामद

बर्दिया — सशस्त्र प्रहरी बलको बिओपि फुटाहा, बिओपि जमुनी र नेपाल प्रहरीको संयुक्त टोलीले बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा स्थित सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा खरबुजाको बिउ...

तनहुँमा हाईस दुर्घटना, ८ जना घाइते

तनहुँ — तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाईस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना...

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइबाट घाइते

रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु...