चितवन । भोटेकोशी नदीमा आएको भीषण पहिरोसहितको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बाढीले बगाएर नदी...
विविध
रसुवा । भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम कायमै रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो...
काठमाडौं । विश्वको सामाजिक कार्यमा अब्बल रुपमा रहेको लायन्स अन्तर्राष्ट्रिय क्लब अन्तर्गत रहेको नेपालको मल्टिपल डिष्ट्रिक्ट ३२५ ले बाढी प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न एक करोड...
काठमाडौं । बाढीका कारण उत्पन्न जोखिमलाई ध्यानमा राख्दै विभिन्न प्रमुख सडकमार्गमा सवारी आवागमन बन्द गरिएको छ।
सुरक्षाका कारण काठमाडौं–नागढुंगा मार्ग, नागढुंगा–धादिङ मार्ग...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको जानकारी प्राप्त भएको छ।
बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा शव फेला...
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि जिल्लाका विभिन्न जलविद्युत आयोजना तथा केन्द्रमा कार्यरत ठूलो संख्याका कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्।
प्राप्त विवरणअनुसार निर्माणाधीन...
काठमाडौं । बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।
भदौ १० गते बुधबार रातिबाट लागू हुने गरी अर्को सूचना...
काठमाडौं । आज आएको भीषण बाढीमा परी ज्यान गुमाएका ५५ जनाको शव फेला परेको जानकारी प्राप्त भएको छ। बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार...
चितवन । देवघाटस्थित बाढी मापन केन्द्रमा त्रिशूली नदीको पानीको सतह ४.७६ मिटर मापन गरिएको छ। बाढीको बहाव दिउँसो करिब ३ः३० बजे देवघाट क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।
प्रारम्भिक...
काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा पानीको ताल पूर्ण रूपमा खुलिनसकेकाले भोटेकोशी र त्रिशूली नदी आसपासको जोखिम अझै कायम रहेको जनाइएको छ।
भदौ १० गते दिउँसो १ः३५...






