समाचार

भोटेकोशी बाढीपछि शव खोजी तथा संकलनमा नेपाली सेनाले बढायो परिचालन, थप १२०० सैनिक खटिए

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो आएपछि नेपाली सेनाले आफ्नो खोज तथा उद्धार...

मन्त्रिपरिषद्को निर्णय : प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री...

रसुवा बाढीपछि आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको छ।
रसुवाको...

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, थप बाढीको जोखिम भन्दै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यसअघि आएको भीषण बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ।
थप बाढी आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा...

मिनी एक्स्काभेटरका लागि गरिएको अपिलपछि आवश्यक मेसिन भेटिए : सांसद गुरुङद्वारा धन्यवाद

काठमाडौं । बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि आवश्यक मिनी एक्स्काभेटरहरू उपलब्ध भइसकेको सांसद सुदन गुरुङले जानकारी दिएका छन्।
मिनी एक्स्काभेटरको आवश्यकता...

रसुवा भोटेकोशी बाढी : खोज, उद्धार तथा राहतसम्बन्धी एकीकृत सूचना पोर्टल सञ्चालनमा

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत व्यवस्थापन कार्य जारी रहेको छ।
बाढी प्रभावित क्षेत्रसम्बन्धी एकीकृत सूचना तथा जानकारी प्राप्त...

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन शाह नुवाकोटतर्फ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह बिहान ९ः३० बजे सडकमार्ग...

भारतले पठाएको १० टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्‍याइयो

काठमाडौं । भारत सरकारले नेपालका बाढी प्रभावित नागरिकका लागि पठाएको १० टन राहत सामग्री तथा औषधि हिजो राति नै प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।
राहत सामग्री नेपाली सेनाका ११ वटा...

भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको उद्धार आज बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत गरिने भएको छ।
राष्ट्रिय...

रसुवा बाढीबारे प्रधानमन्त्री बालेन शाहको सम्बोधन: उद्धार, उपचार र राहतलाई सरकारको पहिलो प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, उपचार र राहतलाई सरकारले सर्वोच्च...