Home » समाचार » Page 11

समाचार

नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो : उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ, असोज ३० । काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक...

संविधान संशोधनबाट अधिकार कटौती गरिए मधेशीलगायतका समुदायले आन्दोलन गर्ने

काठमाडौं, असार ३० गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको छाता संगठन मधेशी एकता समाजले काठमाडौंमा एउटा अन्तर्क्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । मुलुकका दुई ठूला पार्टीहरु...

पहिरोको कारणले दुईवटा बस त्रिशूली नदीले बगायो सात भारतीयसहित ६५ जना बेपत्ता

काठमाडौं, असार २८ । खराब मौसमका कारण शुक्रबार बिहान नारायणगढ मुगलिङ्ग राजमार्गमा पहिरो खस्दा करिब ६५ यात्रु बोकेका दुईवटा बस त्रिशूली नदीमा बगेका छन् । दुवै चालकसहित सबै बेपत्ता रहेको...

अहिले मुलकमा बाहिरी रुपान्तरण देखाएर आखाँमा छारो हाल्ने काम भएको छ : सांसद एकनाथ ढकाल

काठमाडौ, असार २७ । तीन दिन सम्म चल्ने राष्ट्र निर्माणमा युवाहरुको भूमिका बिशेयक सेमिनार राजधानीमा आजबाट शुरु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा तथा काठमाडौ...

प्रमुख शाहसँग राजदूत पाथिरानाको शिष्टाचार भेट : सामाजिक तथा सांस्कृतिक पर्यटन, शिक्षा, खेलकुद तथा संगीत क्षेत्रमा सहकार्य हुन सक्छ — प्रमुख शाह

काठमाडौँ, असार २७ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत...

देउवा निवासमा दुई नेताबीच शुक्रबार हुने मतदान र सरकार गठनबारे छलफल

काठमाडौं, असार २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर दुई दलले नयाँ सरकार...

यी हुन् निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका १२० दिन

काठमाडौँ, असार २० । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै...

संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट

प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट गरेका छन्। काठमाडौं, असार १९ । मलेसियन संसद भवनमा भएको भेटमा सांसद...

महिलाका क्षेत्रमा भएका राम्रा अन्तर्राष्ट्रिय अभ्यासहरूबाट नेपालमा प्रभाव पार्नेगरी काम गर्न मन्त्री चौधरीको आग्रह

काठमाडौँ , असार १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेकि छन् ।...

महासंघको साझा चरित्र कायम राख्नुपर्ने हामी सबैको दायित्व – साझा लोकतान्त्रिक प्रगतिशील गठबन्धन

काठमाडौं असार १६ । नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । सदस्यता प्रकरणको नामाम सिर्जित भएको विवादका कारण महासंघ निर्वाचन अवरुद्धभएसंगै समग्र नेपाली पत्रकारिता...