Home » अन्तराष्ट्रिय » Page 39

अन्तराष्ट्रिय

काबुल आक्रमणः अमेरिकाद्वारा आईएसआईएसको गढमा बम प्रहार, हमलामा षड्यन्त्रकारी मारिएको दावी

काबुल । काबुल विमानस्थलमा आईएसआईएस–के आक्रमणमा आफ्ना १३ सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही शुरू गरेको छ । शनिबार अमेरिकी सेनाले हवाई हमलामा आतंकवादी संगठन आईएसआईएसको ठिकानालाई...

इटालीमा इच्छा मृत्यु पक्षधर बढ्दै, एक वर्षपछि जनमतसंग्रह

रोम  । इटाली सरकारले आगामी वर्ष इच्छा मृत्युसम्बन्धी जनमत संग्रह गर्ने भएको छ । विरामीले इच्छा मृत्यु गर्न पाउने पक्षमा देशभर साढे ७ लाख नागरिकले हस्ताक्षर गरेसँगै सरकारमाथि...

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै

इस्लामाबाद । अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी  पाकिस्तान...

शरणार्थीको भेषमा छिमेकी देशमा पस्दैछन् जिहादी : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाखौं जिहादी अफगानिस्तानबाट रसियालगायतका छिमेकी देशमा शरणार्थीको भेषमा आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । नयाँ अतिवादी समूह इस्लामिक...

कोभिडका कारण एसियाका ८० लाख मानिस गरिबीको चपेटामा : एसियाली विकास बैंक

मनिला । कोभिड– १९ महामारीका कारण एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएका छन् । एसियाली विकास बैंकले मंगलबार दिउँसो एक प्रतिवेदन सार्वजनिक सो जानकारी दिएको हो । ‘कि इन्डिकेटर...

तालिबानको डर : हजारौं अफगानिहरुद्वरा देश छोड्नको लागी बिना भिसा टिकट एयरपोर्ट भरिभराउ

काबुल । तालिवानले अफगानिस्तान कब्जा गरेको छ । देशमा अराजकताको माहौल उत्पन्न भएको छ । राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह देश छोडेर भागि सकेका छन् । तालिबान लडाकुहरु...

अफगानिस्तानमा तालिबानको शासन, घनीले दिए राजीनामा, जलाली बने अन्तरिम राष्ट्रपति

काबुल । केही हप्ताको संघर्षपछि तालिवानले अन्ततः अफगानिस्तानको नियन्त्रण लिएको छ । राजधानी काबुल पुगिसकेपछि कट्टरपन्थी इस्लामी संगठनको हातमा सत्तामा आउने आधिकारिक घोषणा गर्न मात्र...

तलिबानीद्वारा अफगानी सरकारी मिडिया विंगका प्रमुखको हत्या

काबुल । अफगानिस्तान सरकारको सञ्चार तथा सूचना केन्द्रका प्रमुख दावा खान मेनापालको काबुलमा अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका छन् । अफगानिस्तानको राजधानीको अति सुरक्षित क्षेत्रमा...

पाकिस्तान आर्थिक संकटमाः प्रधानमन्त्री निवास भाडामा दिने निर्णय 

ईस्लामाबाद । प्रधानमन्त्री इमरान खानको सरकारी निवास भाडामा उपलब्ध हुने भएको छ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले इमरान खानको इस्लामाबादमा रहेको सरकारी निवास आम जनतालाई भाडामा...

डेल्टा भेरियन्टबारे अमेरिकी रिपोर्टमा डरलाग्दो चेतावनी,– यो चेचक जस्तै सजीलो रूपमा फैलिन सक्छ

न्यूयोर्क । अमेरिकी सरकारले कोरोना भाइरसको डेल्टा भेरियन्टको बारेमा एक रिपोर्टमा एउटा डरलाग्दो चेतावनी जारी गरेको छ । यो रिपोर्टमा डेल्टा संस्करण भाइरसको अन्य सबै ज्ञात रूपहरुको...