Home » विविध » Page 12

विविध

मकवानपुरमा उच्च अदालतका मुख्य न्यायाधीशसहित सवार स्कारपियो दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित पाँच जना घाइते...

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

काठमाडौं । साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा आज पाँचजना सर्जकहरूलाई सापस विशिष्ट सर्जक सम्मानद्वारा अभिनन्दन गरिएको खबर छ। अभिनन्दित हुनेहरूमा संस्कृतिविद् डा।...

लायन्स क्लब अन्नपूर्ण योगाको इन्डक्सन तथा इन्स्टलेशन कार्यक्रम सम्पन्न

काठमाडौं  । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगाको इन्डक्सन तथा इन्स्टलेशन कार्यक्रम विविध स्वास्थ्य सचेतना, योग...

कोशी ब्यारेजमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।
बुधबार साँझ करिब ५:२० बजे...

धादिङको गजुरीमा सुख्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ।
आज बिहान करिब ५:४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि सडकखण्डमा दुवैतर्फ सवारी आवागमन...

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, बाघ नियन्त्रणमा

चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। बाघको आक्रमणमा परी स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्।
आज बिहान करिब ६:४० बजे बस्तीमा...

जाजरकोटमा पहिरोको क्षति बढ्दै, १० जना घाइते र ३ जना सम्पर्कविहीन

जाजरकोट । लगातारको वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
साउन ३० गते दिउँसो करिब ४...

जाजरकोटमा पहिरोको वितण्डा : ७ घाइते, २ जना बेपत्ता

जाजरकोट । लगातारको वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा घर तथा अस्थायी टहरा पुरिँदा ७ जना घाइते भएका छन्। पहिरोपछि दुई जना सम्पर्कविहीन छन्।
पहिरोका कारण...

मानुङकोट हाइकिङमा गएका चार किशोरी जंगलमा अलपत्र, प्रहरीद्वारा उद्धार

तनहुँ । व्यास नगरपालिका–५ ढोडेनीस्थित जंगलमा बाटो बिराएर अलपत्र परेका चार किशोरीको प्रहरीले सकुशल उद्धार गरेको छ।
मानुङकोट हाइकिङका लागि गएका उनीहरू दिउँसो जंगलमा बाटो बिराएर अलपत्र...

म्याग्दीमा दुई गाडी ठोक्किए, मानवीय क्षति भएन

म्याग्दी । म्याग्दीको महभीर क्षेत्रमा स्कर्पियो र ट्रक आपसमा ठोक्किँदा स्कर्पियोमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
घटनामा बा.ए. ०७१२ नम्बरको स्कर्पियो...