Category: समाचार

छापा सञ्चारमाध्यमको विज्ञापन रकम कटौतीप्रति प्रचण्डको ध्यानाकर्षण

छापा सञ्चारमाध्यमको विज्ञापन रकम कटौतीप्रति प्रचण्डको ध्यानाकर्षण

काठमाडौं । लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकम घटाइएको विषयमा नेपाल पत्रकार महासंघले नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण…

रसुवा–भोटेकोशी बाढीपछिको राहत तथा उद्धारका लागि आश्रयस्थल निर्माणबारे छलफल

रसुवा–भोटेकोशी बाढीपछिको राहत तथा उद्धारका लागि आश्रयस्थल निर्माणबारे छलफल

काठमाडौं । रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गठित परिचालन टोली (Mobilization Team) अन्तर्गतका विभिन्न उप–समूहहरूको वृहत् बैठक सम्पन्न भएको छ। बैठकमा…

कांग्रेसको वडा अधिवेशन जारी, बाँकी वडामा सोमबार निर्वाचन हुने

कांग्रेसको वडा अधिवेशन जारी, बाँकी वडामा सोमबार निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि भइरहेको वडा तहको निर्वाचन प्रक्रिया अधिकांश स्थानमा सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ र…

संविधान राम्रो भएर मात्रै हुँदैन, चलाउने हात इमान्दार हुनुपर्छ’ : प्रधानमन्त्री शाह

संविधान राम्रो भएर मात्रै हुँदैन, चलाउने हात इमान्दार हुनुपर्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले संविधान…

आज असोज ३ : संविधान दिवस, देशभर विविध कार्यक्रम

आज असोज ३ : संविधान दिवस, देशभर विविध कार्यक्रम

काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल…

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्प बनाउने सरकारको तयारी, इटहरीमा सीप तथा रोजगार मेला

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्प बनाउने सरकारको तयारी, इटहरीमा सीप तथा रोजगार मेला

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताको अवस्थाबाट विकल्पका रूपमा विकास गर्ने लक्ष्यसहित स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने कामलाई अघि बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को…

प्रधानमन्त्री शाहसँग जापानी राजदूतको भेट, पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

प्रधानमन्त्री शाहसँग जापानी राजदूतको भेट, पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा…

संसद् अब डिजिटल प्रणालीमा, पुराना अभिलेखसमेत सुरक्षित गरिने

संसद् अब डिजिटल प्रणालीमा, पुराना अभिलेखसमेत सुरक्षित गरिने

काठमाडौं । नेपालको संसदीय कामकारबाहीलाई प्रविधिसँग जोड्दै संघीय संसद् सचिवालयले ‘डिजिटल संसद् मञ्च’को परीक्षण सञ्चालन सुरु गरेको छ। प्रणालीको उद्घाटन गर्दै सभामुख डोलप्रसाद अर्यालले अब…

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो अर्बौं, बाढीपीडितका लागि कति निकासा भयो?

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो अर्बौं, बाढीपीडितका लागि कति निकासा भयो?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १०…

भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए सुरक्षा प्रमुख, आजै हुँदैछ यस्तो छलफल

भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए सुरक्षा प्रमुख, आजै हुँदैछ यस्तो छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि सिर्जित परिस्थितिबारे देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी…

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो यति ठूलो रकम, बाढीपीडितका लागि कति निकासा भयो?

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो यति ठूलो रकम, बाढीपीडितका लागि कति निकासा भयो?

काठमाडौं । भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि जुटाइएको प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।…

सुशासनबिना दुई तिहाइ बहुमतले पनि राजनीतिक स्थिरता दिन सक्दैन : सुशीला कार्की

सुशासनबिना दुई तिहाइ बहुमतले पनि राजनीतिक स्थिरता दिन सक्दैन : सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सुशासनको अभावमा संसद्को दुई तिहाइ बहुमतले मात्रै राजनीतिक स्थिरता दिन नसक्ने बताएकी छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा…