Home » समाचार » Page 38

समाचार

दहाल नेतृत्वकोे सरकार संकटमा, गठबन्धन दल नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुद्वारा राजीनामा

काठमाडौं । नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार पुष्पकमल दाहालको सरकारलाई दिएको समर्थन लगभग फिर्ता लिने संकेत देखिएको छ । यही कारणले नेपालमा फेरि राजनीतिक उथलपुथल सुरु हुने अनुमान...

कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्य अरूण चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ...

सर्वोच्चको फैसला – गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजीसँगै सांसद र पार्टी सभापति पद गुमेको छ । लामिछानेको नागरिकता विवाद सम्बन्धी परेको मुद्दाको बहस शुक्रबार सकिएसँगै सर्वोच्च अदालतको...

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यृ, भारतका केही राज्यमा समेत असर

बाजुरा । बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २ः४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको...

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गम्भीर गल्ती हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर पार्टीले गमभीर गल्ती गरेको बताएका छन् । बत्तीसपुतलीमा बसेको बैठकमा कोइरालाले...

प्रधानमन्त्री दाहालको नेतृत्वमा दोस्रो पटक मन्त्री मण्डल विस्तार

काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा आज दोस्रो पटक मन्त्री मण्डल विस्तार भएको छ । सत्तागठबन्धन भएको भागबण्डा अनुसर हिजो नै मन्त्री मण्डल विस्तार गर्ने सहमति भई सकेको...

मन्त्रिपरिषद बिस्तारका लागि सहमतिको गृहकार्य लगभग पूर्ण, भोलि नयाँ मन्त्रीको सपथग्रहण हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको बार्तामा मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा सहमति जुटेको छ । ओली निवास बालकोटमा भएको दुई...

प्रधानमन्त्री दाहालको पक्षमा २६८ सांसदलले मतदान गरे

काठमाडौं । प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा दाहाललाई २६८ सांसद्ले विश्वासको मत प्रदान गरे । प्रतिनिधिसभामा २७५...

गण्डकी, लुम्बिनी र प्रदेश १ मा एमाले, कर्णालीमा माओवादी केन्द्र बागमती र सुदूरपश्चिम प्रदेशमा आलोपालो

काठमाडौं । सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष...

प्रधानमन्त्रीद्वारा सेवा प्रवाहमा केन्द्रित रहेर सचिवहरूलाई सुधारको ३०बुँदे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएका निर्देशन लागू गर्ने सम्बन्धमा सचिवहरूसँग कार्यान्वयनको खाका मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पनि...