Home » Sample Page

Sample Page

नेपाली कांग्रेसको १४औं महाधिवेशन : माया गर्ने तर डोर्याए र अघि नलगाउन नेपाली कांग्रेसलाई ओलीको सुझाव

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले सात दशकबढीको इतिहासमा राष्ट्रियता र लोकतन्त्रको पक्षमा खेलेको भूमिकाको विपक्षी र सत्तारुढ दलका नेताहरुले प्रशंशा गरेका छन्...

प्रक्रियाका कारण काम सुरु गर्न ढिलाइ भएको हुन सक्छ, तर माग भएका सम्पदा पुननिर्माणका कुनै पनि योजना छुटेका छैनन् — प्रमुख शाक्य

काठमाडौं । ‘काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण भएका छन् । केही निर्माण भइ सके । केही निर्माणका क्रममा छन् । हामीले बनाउन खोजेका केही सम्पदा स्थानीय...

ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा  (बुस्टर डोज) दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा...

सूचनामा आएकाभन्दा धेरै हिँसाका घटना घरमै लुकाइन्छ : विद्यालयका बालबालिकाकासँग लैङ्गिक हिँसा सम्बन्धी अन्तरक्रिया 

काठमाडौं । लैङ्गिक हिँसाका विषयमा विद्यालयका बालबालिकासँग अन्तरक्रिया गरिएको छ । काठमाडौँ महानगरको वडा १५ कार्यालय र सामुदायिक प्रहरी, स्वयम्भूको संयुक्त आयोजनामा प्रशिक्षण तथा...

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् । लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत ल्याए । चार सय १३ मत बदर...

नयाँ नेतृत्वका लागि थापा र लिङ्देन चुनावी मैदानमा

काठमाडौं । नयाँ नेतृत्वका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आज चुनावी प्रक्रियामा जादै छ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार...

स्थानीय पाठ्यक्रमको चर्चा गर्दै नेपालभाषा सहायक प्रशिक्षकहरुको मनाए नयाँ वर्षको कार्यक्रम

काठमाडौँ । राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सम्भव भएको काठमाडौँ...

गणेशमान चारनाथ नगरपालिका जसपामय, सयौ जागरुक युवाहरू जसपा नेपालमा प्रवेश

धनुषा । जसपा नेपालले भाद्र १ गतेदेखि मङ्सिर मसान्तसम्म चलाईरहेको ‘संगठन सुदृढीकरण तथा जन जागरण’ (सुज) अभियान अन्तर्गत धनुषा जिल्ला, गणेशमान चारनाथ नगरपालिका, वडा न. ५ अन्तर्गत सखुबनी, टडिया...

सभापतिका लागि आकांक्षी धेरैभएपछि देउवा सहित शिर्ष नेताहरु सहमति जुटाउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन समय नजिकिदै जांदा नेतृत्वका आकांक्षी धेरैभएपछि देउवा र इतर पक्षका नेता सहमति जुटाउने प्रयासमा जुटिरहेका छन् । पछिल्लो पटक संस्थापन र इतर...

पर्यटनले स्थानीय पूर्वाधारदेखि सामाजिक, सांस्कृतिक विकास तथा पहिचान प्रवर्धनमा टेवा दिन्छ : उपप्रमुख खड्गी श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरको वडा ५ मा होम स्टे (घरबास) पर्यटन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ कार्य दिनमा कक्षाहरु सञ्चालन हुनेछन् ।...