Home » Sample Page

Sample Page

स्वस्थ्य पशुजन्य उत्पादनबाट स्वच्छ मासु उपभोग गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्नु, परीक्षणको उद्देश्य हो : डा. झा

काठमाडौँ । आजबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल...

नेपाली कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने

काठमाडौं  । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ । बुधबार बसेको...

एमसीसी, बीआरआई लगायतका विषय विश्वसनीयताका आधारमा मात्रै पास हुन्छ: परराष्ट्र मन्त्री खड्का

काठमाडौं  । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । बुधवार सिंहदरबारमा बसेको...

नेपालीको महान् पर्व बडादसैँ सुरु:  घटस्थापनाको शुभ साइत  ११ः४६ बजे

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ...

असोज २२ गतेदेखि काठमाडौँ महानगरले २४ गते अपरान्हसम्म १८ बर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप दिइनेछ — जनस्वास्थ्य विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोविड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ । असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते...

सडक मानव व्यवस्थापनका लागि सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण हुने : त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौँ । सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम...

६० बर्ष मुनिका युवाहरुको नेतृत्वमा समाजवादी मोर्चा बन्नु पर्दछ : रिजाल

ईश्वर रिजाल (सुशिल), अध्यक्ष जसपा नेपाल गैरभौगोलिक प्रदेश
ईश्वर रिजाल (सुशिल) जसपा नेपालका केन्द्रिय सदस्य एवं गैर भौगोलिक प्रदेशका अध्यक्ष हुन । जसपाभित्र बौद्धिक नेताको रुपमा परिचित...

 बरिष्ठसहित सात उपाध्यक्ष र दुई उपमहासचिव थप्ने एमाले बिधान महाधिवेशनबाट निष्कर्ष

काठमाडौं । नेकपा एमालेको बिधान महाधिवेशनमा सवै समुहबाट बरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष र दुई उपमहासचिवको ब्यवस्था हुनुपर्ने साझा सुझाव आएको छ । गोदावरीस्थित सनराईज अन्तराष्ट्रिय...

सहसचिवसहित १६ जनाको सरूवा, ११ जिल्लामा सिडिओ फेरिए

काठमाडौ । गृह मन्त्रालयका अनुसार सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ । सहसचिवसहित १६ जनाको सरूवा भएको छ । यीमध्ये ११ जना सिडिओ छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली...

पश्चिम बंगाल उपनिर्वाचनमा मुख्यमन्त्री ममता बेनर्जीको जित

भारत, (पश्चिम बंगाल)  ।  बंगाल राज्यको भबानीपुर क्षेत्रमा गत बिहीबार भएको उपनिर्वाचनमा आइतबार सार्वजनिक भएको मतपरिणाममा ममता बेनर्जील निकटतम् प्रतिष्पर्धीभन्दा ५८ हजार बढी मत ल्याएरे...