Home » Sample Page

Sample Page

प्रधानन्यायाधीशबिना संवैधानिक इजलास अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश...

सशस्त्र द्वन्द्वमा कर्णालीका ९९ नागरिकको अवस्था अझै अज्ञात

सुर्खेत । विगतको सशस्त्र द्वन्द्वमा कर्णालीका १० जिल्लाबाट ९९ जना बेपत्ता भएको र उनीहरुको अवस्था अझैँ अज्ञात छ । १ फागुन २०५२ मा माओवादी गरेको सशस्त्र युद्धमा माओवादी र राज्यतर्फबाट ९९...

प्रदेश २ : एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा ९एकीकृत समाजवादी०लाई रोजेका छन् । जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिक रुपमा र एकजनाले पत्रमार्फत...

सुदूरपश्चिमका चार लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

धनगढी । सुदूरपश्चिमका चार लाख एक हजार ३३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुल ६ लाख एक हजार पाँच सय १८ जनाले...

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने मागमा आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज बिहीबार सुनुवाइ...

एमालेमा थपिने ५५ केन्द्रीय सदस्य माधव खेमाकै १, छान्ने जिम्मा रावल र पाण्डेलाई

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ । २ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय...

नियन्त्रणमा लिएका विमानमा धमाधम पूर्वपाइलट भर्ती गर्दै तालिवान

काठमाडौं । अमेरिकी सेनाले अफगान भूमि छोड्नुअघि तालिवानले करोडौं डलरका विमान, हेलिकोप्टर, लडाकू विमान नियन्त्रणमा लिएका थिए, जसलाई उडाउन अहिले लडाकूले अफगान एयर फोर्सका पूर्वचालक...

पहिरोले घर पुरिँएर पोखरामा तीनको मृत्यु, एक बेपत्ता

काठमाडौं । पोखरामा दुई घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिँदा ३ वर्षीय एक बालक बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको...

लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको सञ्चार विधेयक फिर्ता हुने

दाङ । लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको संचारमाध्यमसम्बन्धी विधेयक फिर्ता हुने भएको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र...

काबुल छोड्ने अफगानीलाई फेसबुकको सहयोग

काठमाडौं । तालिवानले राजधानी काबुल कब्जामा लिएपछि काबुल छोड्न चाहने केही अफगानीलाई फेसबुकले सहयोग गरेको खुलासा भएको छ । फेसबुकले एक सय ५० अफगानीलाई काबुलबाट बाहिरिन सहयोग गरेकोे हो...