Home » मुख्य समाचार

मुख्य समाचार

सार्वजनिक स्वास्थ्य जलवायु परिवर्तन कसरी सम्बन्धित छ ?

काठमाडौं, कार्तिक २१ । सन् २०२४ नोभेम्बरमा अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन को पार्टीहरूको २९औँ सम्मेलन (कॉप २९ ) को लागि विश्वले...

आज देखि छठ पर्वको सुरुवात, छठ पर्वका विशेषता र प्रसादको विशेष महिमा

काठमाडौं, कार्तिक २० । छठ पूजा यस्तो महान पर्व हो, यसलाई आस्था, श्रद्धा र प्रकृतिप्रति विशेष कृतज्ञताको प्रतीक मानिन्छ । छठ पूजामा सूर्य र छठी मैयाको पूजा गरिन्छ । मानिसहरू घाटमा पुग्छन् र...

अमेरिकी राष्ट्रपति चुनावमा मतगणना कहिले, के अमेरिकाले पहिलो महिला राष्ट्रपति चुन्छ त ? इलेक्टोरल कलेज भोटको गणित?

वासिङ्टन, कार्तिक १९ । अमेरिकामा राष्ट्रपति पदका लागि केही घण्टामा मतदान हुँदैछ । यस चुनावमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा...

बंगलादेशमा मोहम्मद युनुस सरकार विरुद्ध हिन्दुहरुको आक्रोश

ढाका, कार्तिक १८ । बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायका हजारौं सदस्यहरूले शनिबार ¥याली निकालेका थिए र अन्तरिम सरकारसँग शृंखलाबद्ध आक्रमण र उत्पीडनबाट सुरक्षा र समुदायका नेताहरू...

‘सिजल एण्ड सिस्टर फाउन्डेशनद्वारा’ काभ्रेका २५० परिवारलाई राहत सामाग्री वितरण

काभ्रे कार्तिक १७ । लामो समयदेखि अमेरिकामा रहेर नेपालमा समाजसेवामा सक्रिय निरन्तर सक्रिय रहेका समाजसेवी तथा सफल युवा व्यबसायी मेघ सुवेदी संस्थापक अध्यक्ष रहेको सामाजिक संस्था ‘सिजल...

विश्वको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भ २०२५ प्रयागराजमा हुने तयारीमा

काठमाडौ, कार्तिक १६ । नयाँ वर्ष २०२५ मा विश्वको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भ २०२५ को रुपमा आयोजना हुन लागेको छ, जसमा केही महिना मात्रै बाँकी छन् । महाकुम्भको लोगो अक्टोबर २०२४ मा...

नेपालले चिनियाँ कम्पनीलाई दियो नयाँ नक्सासहितको नोट छाप्ने ठेक्का, भारतसँग तनाव बढ्न सक्ने संभावना ?

काठमाडौं, १६ कार्तिक । नेपाल राष्ट्र बैंकले एक सय दरका नोट छाप्ने काम चिनियाँ कम्पनीलाई दिएको छ । नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनीसँग ३० करोडको नोट छाप्ने सम्झौता गरेको छ । यी नेपाली...

डेंगु : विकसित र विकासोन्मुख देशहरूको लागि सार्वजनिक स्वास्थ्य खतरा -डा. केदार कार्की

डेंगु ज्वरो २०० वर्ष भन्दा बढीको लागि चिकित्सकीय रूपमा मान्यता प्राप्त छ । १८ औं र १९ औं शताब्दीको दौडान यो रोग एशिया र अमेरिकालाई असर गर्ने बीच–बीचमा महामारीको रूपमा देखा प¥यो, जसको अवधि...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु

काठमाडौँ, कार्तिक १४ । मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ । राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व...

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

एदयपुर, कार्तिक १३ । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ ।...

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

सिन्धुपाल्चोक, कार्तिक १३ जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला...

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी, आवश्यक परे जस्तो सुकै संघर्ष हुन सक्ने

जलेश्वर, कार्तिक १२ । संयुक्त मधेश संघर्ष समितिले महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छन् ।
संयुक्त मधेश...

जापानका प्रधानमन्त्री इसिबाको सत्तारुढ गठबन्धनले बहुमत गुमायो, संसदीय निर्वाचनको परिणाम अलमलमा

टोकियो, कार्तिक १२ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनका लागि आइतबार भएको निर्वाचनमा बहुमत गुमाएको छ । जापानको सरकारी प्रसारक एनएचकेले यो जानकारी...

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवाद : पूर्व प्रम दाहाल

काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका...

भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी

काठमाडौं, १२ कार्तिक । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको...

वालिङको शिक्षा क्षेत्रनिरन्तर विवादित, विचौलिया हावी हुँदा जनप्रतिनिधि विवादमा

स्याङ्जा, ११ कात्तिक । स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा स्याङ्जाको वालिङ नगरपालिका एक पछि अर्को विवादमा तानिएको छ ।
शिक्षा ऐन संशोधनको...

ह्वाइटलब्लोअर, पत्रकार वा अपराधी ! जुलियन असान्ज को हुन् र उनको कथा के हो ?

विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी सरकारसँगको सम्झौतापछि जुन २४ मा बेलायती जेलबाट रिहा भएका छन् । जुन २४ मा जब जुलियन असान्ज बेलायतको जेलबाट रिहा भए, यो खबर देश विश्वमा जताततै...

प्रचण्डको नेतृत्वमा ‘सुशाशनकोनिम्ति’ आन्दोलन ‘सौ चूहा खा के बिल्ली हज करने चली’ हिन्दी/उर्दू उखान–भने जस्तै हो ! : पूर्व प्रधान मन्त्री भट्टराई

प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन् । अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ’सुशाशन’को...

‘फेस अफ क्लासिक डाइमन्ड’द्वारा माघ ४ र ५ गते काठमाडौंमा पाँचौँ सिजनको आयोजना गर्ने घोषणा

काठमाडौं, कार्तिक ८ । नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा...

नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र) ले कार्तिक १० गते खबरदारीसभा गर्ने

काठमाडौं, कार्तिक ८ । अपारदर्शी, अस्वाभाविक र रहस्यमय तरिकाले संवैधानिक मर्म,भावना र नैतिकता विपरीत बनेको दुई दलीय सरकारको सय दिन बितेको छ । सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र...