Home » मुख्य समाचार

मुख्य समाचार

उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

काठमाडौं, कार्तिक २८ । २०८१ मंसीर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचन, २०८१ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोगबाट मुख्य निर्वाचन अधिकृत...

नेपाल इन्जिनियरिङ कलेज प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते हुने

काठमाडौं, कार्तिक २७ । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यो वर्षको प्रवेश प्रवेश परीक्षा घोषणा...

कान्ति बाल अस्पतालमा काठमाडौँ महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण र उपकरण जडान गर्ने

काठमाडौँ, कार्तिक २७ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएकोछ । सोमबार (कार्तिक २६) महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ...

मात्सुमोतो नगरका प्रमुख योशिनाओ गान नेतृत्वमा १९ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौँको अवलोकन भ्रमणमा

काठमाडौँ, कार्तिक २८ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताए । सम्बन्ध स्थापना...

किन अमेरिकी लोकतन्त्रले महिला राष्ट्रपतिलाई समर्थन गर्दैन?

आठ वर्षमा दोस्रो पटक, एउटी महिलाले अमेरिकी राष्ट्रपतिको लागि डेमोक्रेटिक उम्मेदवारी जितेकी छिन्, तर लिङ्गलाई केन्द्रीय मुद्दा भएको अभियानमा असफल भइन् । २०१६ मा हिलारी क्लिन्टन जस्तै...

गौ माताको पुजा र आरतीले भगवान श्रीकृष्ण प्रसन्न हुन्छन्, जीवनमा सुख हुन्छ !

काठमाडौं, कार्तिक २४ । प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको अष्टमीका दिन गोपाष्टमी पर्व मनाइन्छ । यस दिन भगवान श्रीकृष्णसँगै गाई माताको पनि सबै विधिपूर्वक पूजा गरिन्छ । यसपटक यो पर्व...

डेंगुको ‘स्वास्थ्य आपतकाल’ अवस्थासँग लडिरहेकोछ छिमेकी राष्ट्र बंगलादेश

ढाका, २३ कात्तिक । राजनीतिक र आर्थिक संकटसँगै बंगलादेशले ‘स्वास्थ्य संकट’ पनि सामना गरिरहेको छ । यसको कारण डेंगु हो, लामखुट्टेबाट सर्ने रोग । बंगलादेशमा डेंगुको डंकले सयौंको ज्यान...

ट्रम्पको जितले बाँकि विश्वलाइ कस्तो प्रभाव पार्छ ?—डा.केदार कार्की

काठमाडौं, कार्तिक २२ । यस वर्षको नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अमेरिकी चुनावमा जसले जित्छ उसले संसारभर...

अमेरिकी राष्ट्रपति चुनावमा शानदार जित हासिल गरेपछि डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई धन्यवाद दिए

वासिङ्टन, कार्तिक २१ । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले बलियो रुपमा जित दर्ता गरेका छन् । विजयपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई...

सार्वजनिक स्वास्थ्य जलवायु परिवर्तन कसरी सम्बन्धित छ ?

काठमाडौं, कार्तिक २१ । सन् २०२४ नोभेम्बरमा अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन को पार्टीहरूको २९औँ सम्मेलन (कॉप २९ ) को लागि विश्वले...

आज देखि छठ पर्वको सुरुवात, छठ पर्वका विशेषता र प्रसादको विशेष महिमा

काठमाडौं, कार्तिक २० । छठ पूजा यस्तो महान पर्व हो, यसलाई आस्था, श्रद्धा र प्रकृतिप्रति विशेष कृतज्ञताको प्रतीक मानिन्छ । छठ पूजामा सूर्य र छठी मैयाको पूजा गरिन्छ । मानिसहरू घाटमा पुग्छन् र...

अमेरिकी राष्ट्रपति चुनावमा मतगणना कहिले, के अमेरिकाले पहिलो महिला राष्ट्रपति चुन्छ त ? इलेक्टोरल कलेज भोटको गणित?

वासिङ्टन, कार्तिक १९ । अमेरिकामा राष्ट्रपति पदका लागि केही घण्टामा मतदान हुँदैछ । यस चुनावमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा...

बंगलादेशमा मोहम्मद युनुस सरकार विरुद्ध हिन्दुहरुको आक्रोश

ढाका, कार्तिक १८ । बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायका हजारौं सदस्यहरूले शनिबार ¥याली निकालेका थिए र अन्तरिम सरकारसँग शृंखलाबद्ध आक्रमण र उत्पीडनबाट सुरक्षा र समुदायका नेताहरू...

‘सिजल एण्ड सिस्टर फाउन्डेशनद्वारा’ काभ्रेका २५० परिवारलाई राहत सामाग्री वितरण

काभ्रे कार्तिक १७ । लामो समयदेखि अमेरिकामा रहेर नेपालमा समाजसेवामा सक्रिय निरन्तर सक्रिय रहेका समाजसेवी तथा सफल युवा व्यबसायी मेघ सुवेदी संस्थापक अध्यक्ष रहेको सामाजिक संस्था ‘सिजल...

विश्वको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भ २०२५ प्रयागराजमा हुने तयारीमा

काठमाडौ, कार्तिक १६ । नयाँ वर्ष २०२५ मा विश्वको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भ २०२५ को रुपमा आयोजना हुन लागेको छ, जसमा केही महिना मात्रै बाँकी छन् । महाकुम्भको लोगो अक्टोबर २०२४ मा...

नेपालले चिनियाँ कम्पनीलाई दियो नयाँ नक्सासहितको नोट छाप्ने ठेक्का, भारतसँग तनाव बढ्न सक्ने संभावना ?

काठमाडौं, १६ कार्तिक । नेपाल राष्ट्र बैंकले एक सय दरका नोट छाप्ने काम चिनियाँ कम्पनीलाई दिएको छ । नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनीसँग ३० करोडको नोट छाप्ने सम्झौता गरेको छ । यी नेपाली...

डेंगु : विकसित र विकासोन्मुख देशहरूको लागि सार्वजनिक स्वास्थ्य खतरा -डा. केदार कार्की

डेंगु ज्वरो २०० वर्ष भन्दा बढीको लागि चिकित्सकीय रूपमा मान्यता प्राप्त छ । १८ औं र १९ औं शताब्दीको दौडान यो रोग एशिया र अमेरिकालाई असर गर्ने बीच–बीचमा महामारीको रूपमा देखा प¥यो, जसको अवधि...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु

काठमाडौँ, कार्तिक १४ । मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ । राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व...

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

एदयपुर, कार्तिक १३ । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ ।...

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

सिन्धुपाल्चोक, कार्तिक १३ जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला...