Home » मुख्य समाचार

मुख्य समाचार

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी, आवश्यक परे जस्तो सुकै संघर्ष हुन सक्ने

जलेश्वर, कार्तिक १२ । संयुक्त मधेश संघर्ष समितिले महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छन् ।
संयुक्त मधेश...

जापानका प्रधानमन्त्री इसिबाको सत्तारुढ गठबन्धनले बहुमत गुमायो, संसदीय निर्वाचनको परिणाम अलमलमा

टोकियो, कार्तिक १२ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनका लागि आइतबार भएको निर्वाचनमा बहुमत गुमाएको छ । जापानको सरकारी प्रसारक एनएचकेले यो जानकारी...

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवाद : पूर्व प्रम दाहाल

काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका...

भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी

काठमाडौं, १२ कार्तिक । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको...

वालिङको शिक्षा क्षेत्रनिरन्तर विवादित, विचौलिया हावी हुँदा जनप्रतिनिधि विवादमा

स्याङ्जा, ११ कात्तिक । स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा स्याङ्जाको वालिङ नगरपालिका एक पछि अर्को विवादमा तानिएको छ ।
शिक्षा ऐन संशोधनको...

ह्वाइटलब्लोअर, पत्रकार वा अपराधी ! जुलियन असान्ज को हुन् र उनको कथा के हो ?

विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी सरकारसँगको सम्झौतापछि जुन २४ मा बेलायती जेलबाट रिहा भएका छन् । जुन २४ मा जब जुलियन असान्ज बेलायतको जेलबाट रिहा भए, यो खबर देश विश्वमा जताततै...

प्रचण्डको नेतृत्वमा ‘सुशाशनकोनिम्ति’ आन्दोलन ‘सौ चूहा खा के बिल्ली हज करने चली’ हिन्दी/उर्दू उखान–भने जस्तै हो ! : पूर्व प्रधान मन्त्री भट्टराई

प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन् । अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ’सुशाशन’को...

‘फेस अफ क्लासिक डाइमन्ड’द्वारा माघ ४ र ५ गते काठमाडौंमा पाँचौँ सिजनको आयोजना गर्ने घोषणा

काठमाडौं, कार्तिक ८ । नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा...

नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र) ले कार्तिक १० गते खबरदारीसभा गर्ने

काठमाडौं, कार्तिक ८ । अपारदर्शी, अस्वाभाविक र रहस्यमय तरिकाले संवैधानिक मर्म,भावना र नैतिकता विपरीत बनेको दुई दलीय सरकारको सय दिन बितेको छ । सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र...

वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्धता

काठमाडौं, कार्तिक ६ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताएका छन् । पूर्व न्यायाधीश फोरमबाट आयोजना...

अचम्मको अस्ट्रिचको मासु ! समृद्ध पोषण जुन अन्य मासुमा पाइँदैन 

अस्ट्रिचको मासु नेपालमा अझै पनि अलिकति अज्ञात छ र केहि मानिसहरूलाई अचम्म लाग्न सक्छ कि अस्ट्रिचपनि खान सकिन्छ । अस्ट्रिचको मासुलाई कुखुराको मासुको रूपमा वर्गीकृत गरिएको छ, र कुखुराको...

श्रीमती सहित नेतान्याहुलाई मार्ने इरानी एजेन्टद्वारा प्रयास, घरमा ड्रोन हमला : नेतान्याहु आक्रोशित

तेल अवीव, कार्तिक ५ । लेबनानी समूह हिजबुल्लाहले शनिबार एक निजी निवासमा ड्रोन आक्रमणको प्रयास गरेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिनले कडा प्रतिक्रिया दिएका छन् । बेन्जामिन...

पूर्वमन्त्री भगबती चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर निर्माण हुँदै

सुनसरी, कार्तिक २ । सुनसरीको गढी गाउँपालिकामा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडी बढेको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ की सांसद भगबती चौधरीको...

लामखुट्टेबाट हुने स्वास्थ्य समस्या  : डा. केदार कार्की, वरिष्ठ पशु चिकित्सक

लामखुट्टेले निकै खतरनाक रोगहरू जस्तैः मलेरिया, डेङ्गु र पहेँलो ज्वरो निम्त्याउँदछ । यी रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र चाँडै सर्दछ । लामखुट्टे नबग्ने पानी (स्थिर पानी) भएको...

मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी

काठमाडौँ, कार्तिक १ गते । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने...

स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापनमा बुद्धमाई अस्पतालको चरम लापर्वाही : ४ पटकको अनुगमनपछि १ लाख रुपैयाँ जरिवाना

काठमाडौँ, कार्तिक १ । बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापवाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरिएको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास...

दश विश्वका सर्व शक्तिशालि राष्ट्रहरु मध्य कसको क्षमता कति ?

काठमाडौं, असोज ३० । स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटको हालैको तथ्यांकअनुसार विश्वको रक्षा बजेट २.४४३ ट्रिलियन डलर पुगेको छ । आज विश्वका धेरै देशले आफ्नो शक्ति बढाइरहेका छन् ।...

राष्ट्रसंघको कालोसूचीमा परेका विश्वका ६ ठूला र शक्तिशाली तानाशाह

काठमाडौं, असोज २९ । संसारमा तानाशाहको कमी छैन । यदि एक खोज्ने हो भने धेरै पाईन्छन् । यसको मुख्य कारण भनेको सञ्चारका साधनको विस्तार हो । यसबाट हामी विश्वमा के भइरहेको छ थाहा पाउन सक्छौं । यति...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु

काठमाडौँ, कार्तिक १४ । मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ । राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व...

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

सिन्धुपाल्चोक, कार्तिक १३ जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला...