मुख्य समाचार

सेवाग्राहीलाई सेवा सहजताका लागि कार्यालय समय १ घण्टा अगाडिबाट खोल्ने निर्णय गरिएको — कामनपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टाको समय परिवर्तन भएको हो । प्रवक्ता नविन मानन्धरले भने, वेलुकाको समय...

बजार अनुगमन बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै बङ्गलादेशको टोली विजय

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा...

४ वटा वडाका ९२२ जनाको महिलाको क्यान्सर परीक्षण सम्पन्न : ७७९ जनाको रिपोर्ट प्राप्त, २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाकको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ ।...

दोलखाका समाजसेवी मन कृष्ण श्रेष्ठले लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एल’ मा सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनरमा उम्मेदवारी दर्ता गराए

काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता...

२७ वटा विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति  : नाम परिवर्तन गरे थप ४ वटाले अनुमति पाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले...

‘समावेशी र लैङ्गिकमैत्री’ क्रियाकलाप प्रवर्धन गर्न काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न व्रिटिस काउन्सिलबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज काठमाडौँ प्लाजाको सभा कक्ष, महानगरपालिकाकी...

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएकि छन् । नेपाल आदिवासी जनजाति...

भक्तपुर : बिद्यार्थीको उद्यमशिलता बिकासको लागि ३३ पोखरी अध्ययन

भक्तपुर । एउटै फेवा तालबाट पोखराको पर्यटन निर्दिष्ट छ । पोखरामा रहेका केही पर्यटन गन्तब्यहरुको ब्यबस्थापन बिद्यालयहरुले गरिरहदा आयको श्रोत बनेको छ । भक्तपु्रको ३३ पोखरी पदमार्गलाई समेत...

अमेरिकाले पाकिस्तानी मिसाइल कार्यक्रममा लगायो प्रतिबन्ध : प्रमाण देखाउनुपर्थ्यो -इस्लामाबाद

इस्लामाबाद । अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेपछि शाहबाज सरकार त्रसित बनेको छ । पाकिस्तानी विदेश कार्यालयले अमेरिकाले प्रतिबन्ध...

इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन : नेपालको समावेशी चरित्रको प्रशंसा

काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दाबी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत भएको छ । नेपालमा सबै खाले हिंसा अन्त्य हुने र सम्मानित...

इरानमा इजरायली मिसाइल र ड्रोन आक्रमणको खबरसँगै तेस्रो विश्वयुद्धको डर

तेहरान । इरान र इजरायलबीच विश्व युद्धको खतरा गहिरिँदै गएको छ । इजरायलले इरानमा मिसाइल र ड्रोन आक्रमण गरेको समाचारले तेस्रो विश्वयुद्धको डर पैदा गरेको छ । सञ्चारमाध्यमका अनुसार शुक्रबार...

लक्षित वर्ग निःशुल्क उपचार : वेवारिसे २ जना र विपन्न ३१ जना विरामीलाई निःशुल्क उपचार सेवा प्रदान

काठमाडौँ । २ जना वेवारिसे र ३१ जना विपन्न गरी ३३ जना विरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् । उहाँहरुमध्ये १५ जनाको...

विद्यार्थी भर्ना अभियान : सामुदायिक विद्यालयहरुमा गएको वर्षभन्दा यस वर्ष १२ हजार ८० जना धेरै विद्यार्थी भर्ना गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ । दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय), रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय...

विश्व सम्पदा दिवस २०२४ : प्राकृतिक तथा मानव निर्मित सम्पदा संरक्षण र प्रवर्धन गरे मात्र सभ्यता जोगिने

काठमाडौँ । प्राकृतिक र मानव निर्मित मूर्त अमूर्त सम्पदा बचाउन सके मात्र मानव सभ्यता बच्न सक्ने बताउँदै जनप्रतिनिधि, कर्मचारी, सस्कृतिकर्मी तथा स्थानीयले साझा मत व्यक्त गरेका छन् । विश्व...

इरानमाथि आक्रमण गर्न इजरायल तयार : बदलाको तयारी पूरा कारबाही गर्ने समय तय छैन

जेरुसेलम । इजरायलले आइतबार आफ्नो भूमिमा इरानको हवाई आक्रमणको जवाफ दिने निश्चित छ । इजरायल यसका लागि तयार छ र परिस्थितिलाई राम्रोसँग मूल्याङ्कन गर्दै छ । इजरायल भ्रमणमा रहेका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (वैद्य माओवादी) भित्र बबण्डर

काठमाडौँ । “क्रान्तिको ऐतिहासिक आवश्यकता“ भन्दै एक वर्ष पहिले कथित नेकपा (बहुमत) पार्टी एकता गर्न पुगेको वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भित्र भाँडभैलो मच्चिएको...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ...

निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

जनकपुरधाम । जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र...

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने बारे आयोको सूचना

काठमाडौं । आयोगको मिति २०८०/११/१३ गतेको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर मिति २०८०/११/१४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा उपनिर्वाचन हुने इलाम र बझाङ...