अन्तराष्ट्रिय

तीन वर्षमा पाचौं पटक इजरायलमा निवाचन हुदै

इजरायल । इजरायली संसदले बुधबार राति विशेष विधेयक पारित गरेर नयाँ निर्वाचनको बाटो खुला गर्नेछ । नयाँ निर्वाचनलाई सबै दलले समर्थन गरेका छन् । त्यसैले नया निर्वाचन विधेयक पारित हुने निश्चित...

मुम्बईमा चार तले भवन भत्किँदा २ जनाको मृत्यु, १५ जनाको उद्धार, भग्नावशेषमा अझै दबिएका आसंका

मुम्बई । मुम्बईको कुर्ला पूर्वस्थित नाइक नगरमा सोमबार राति एक चार तले भवन भत्किएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । २५ जना...

युक्रेनको मलमा रुसद्वारा मिसाइल आक्रमण १६ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

कीव । रुस र युक्रेनबीच युद्ध अझै जारी छ । यसै क्रममा रुसको मिसाइल आक्रमणका कारण युक्रेनको मलमा भीषण आगलागी भएको थियो, जसका कारण १६ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएका समाचार एजेन्सी...

अमेरिकामा फेरी हमला: ब्रुकलिनको मेट्रो स्टेशनमा फायरिंगमा पाँच जनाको मृत्यृ १३ जना घायल

न्यूयोर्क । न्यूयोर्कको बु्रकलिनस्थित ३६औं स्ट्रीट सबवे स्टेशनमा मंगलबार बिहान एक आक्रमणकारीले मानिसमाथि गोली चलाएको छ । यस आक्रमणमा १३ जना घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारी फरार...

पाकिस्तानका नयाँ प्रधानमन्त्री बने शाहबाज सरिफ, आज राति ८ बजे सपथ ग्रहण

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पीएमएल–एनका प्रमुख शाहबाज सरिफ निर्वाचित भएका छन् । पाकिस्तानको नेशनल एसेम्बलीमा भएको मतदानमा शाहबाजले १७४ मत पाएका थिए ।...

राष्ट्रिय सभामा इमरान खान विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, सदन ३१ मार्चसम्मका लागि स्थगित

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध विपक्षी दलले आज राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव पेश गरेको छ । यसपछि सदनको कारवाही ३१ चैत दिउँसो ४...

विवादास्पद वक्तव्यमार्फत आफ्नो असफल प्रशासनप्रति जनताको ध्याना हटाउनु बाइडेनको मुख्य उद्देश्य हो

कीवः रसियाली सेनाले युक्रेनमा दोस्रो चरणको सुरुवात गरेको र अब डोनबास कब्जा गरेको घोषणा गरेपछि रसियाले हार मान्दै पछि हटेको पश्चिमी विश्लेषकहरूले भन्न थालेका छन् । यो घोषणाले रुस र...

६ सुटकेसमा २८ मिलियन अमेरिकी डालर र १.३ मिलियन युरो नगद सहित युक्रेनका पूर्व सांसदकी श्रीमती हंगेरीमा पक्राउ

बेलारुस । रुस र युक्रेनबीचको स्थिति दिनानुदिन बिग्रँदै गइरहेको छ । युद्धको बीचमा लाखौं मानिसहरू देश छोड्न बाध्य भईरहेका छन् । यही क्रममा एउटा यस्तो घटना बाहिर आएको छ जसले संसारभरका...

रुसद्वारा युक्रेनलाई खुला चेतावनी ! यदि खतरा महसुस भयो भने परमाणु हतियारको प्रयोग गर्नसक्छौ

मस्को  । रुस–युक्रेन युद्ध भएको २८ दिन पुगेको छ । पुटिनको सेनाले पूर्वी युरोपको एउटा सानो देशको नक्सा पूरै परिवर्तन गरेको छ । यति हुँदाहुँदै पनि कीभ अझै स्वतन्त्र छ । तर यो युद्ध आगामी दिनमा...

जापानमा शक्तिशाली भूकम्प ! चारको मृत्यु, २० लाख घर बिजुलि बिहिने

टोक्यो, जापान । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापानको उत्तरी भागमा रहेको फुकुसिमाको तटमा भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको थियो । कम्पन र कम्पनको समयमा, शहर, मेट्रो र त्यहाँका...