अर्थ-स्वास्थ्य

घोराही सिमेन्टको विद्युत् बक्यौता एक अर्ब १३ करोड

दाङ । घोराही सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको छ ।
नेपाल विद्युत प्राधिकरण घोराही कार्यालयका...

फर्नेश आयलमा मुलुक आत्मनिर्भर बन्न सक्ने, थोत्रा टायर तथा ट्युबको भारततर्फ तस्करीले थप्याे चुनाैती

तिलोत्तमा । उद्योगी अजयमान श्रेष्ठले थोत्रा टायर तथा ट्युब प्रशोधन गरी फर्नेश आयल उत्पादन गर्ने उद्योग स्थापनाको सोच बनाउँदा डा. रामशरण महत अर्थमन्त्री थिए । त्यसयताको ६ वर्षमा पाँचपटक...

सरकारले आजदेखि भेरोसेल खोप लगाउने, क-कसले पाउँछन् ? 

काठमाडौं । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर...

अर्थतन्त्र ‘सट डाउन’ भएपछि छिटाे छिटो विधेयक पारित गर्ने तयारी

काठमाडौं । इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक पारित गराउने तयारी गरेको छ । प्रतिपक्ष नेकपा एमालेको...

दशैंको मुखमा कर्णालीको पहाडी भेगमा खाद्यान्न अभाव  

मुगु । कर्णालीका हिमाली जिल्लामा महान चाड दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएको छ । यो वर्षको दशैंसम्म कर्णालीका मुगु, डोल्पामा खाद्यान्न अभाव हुने देखिएको छ । जिल्लामा भएका खाद्य संस्थान...

नेपालमा किन बढ्दैछन् बैंकिङ कसूरका मुद्दा ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई हाल भक्तपुर मध्यपुरठिमी –९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई हालै...

खोटाङमा भेटिए डेंगुका बिरामी 

खोटाङ । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल...

नेपाली विमानमा चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो : हिमाली जिल्ला प्राथमिकतामा

काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ । वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर...

डोल्पामा खाद्यान्न संकट, एक किलो चामललाई दुई सय तिर्छु भन्दा पनि पाइएन 

जाजरकोट । उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरूमा...

स्थानीय सरकार नै उत्प्रेरित गर्दैछ वैदेशिक रोजगारीका लागि युवालाई

महोत्तरी । सरकारले वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई विशेष प्याकेजहरू ल्याएको समाचार पढेपछी तीन वर्षको कष्टपूर्ण विदेशको बसाइलाइ बिट मार्दै महोत्तरी बर्दिबास–३ का गणेश सुवेदी स्वदेश...