अर्थ-स्वास्थ्य

नेपाल भारतीय कोइलाको सर्वाधिक ठूलो बजार, एक वर्षमै भित्रियो ८ लाख टन कोइला

नयाँ दिल्ली । भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्य सबैभन्दा बढी अर्थात ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ...

कोभिड १९ : थपिए १६७७ संक्रमित, २१ जनाको निधन

काठमाडौं । कोभिड १९ बाट मंगलवार एक हजार ६७७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा दिन...

अब डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने

लण्डन । बेलायतमा मानिसको डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने कानून ल्याइने भएको छ । दश वर्षसम्म भण्डारण गर्न मिल्ने विद्यमान कानूनलाई सरकारले संशोधन गर्न लागेको...

नेपालले डब्लूएचओको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने

काठमाडौं । नेपालले आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

नेपालगञ्जका व्यापारीको बाँके प्रहरीले बरामद गरेको ४ किलो सुन पक्राउ 

काठमाडौं । शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो । सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा...

चार किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई व्यवसायी प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट...

१७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार सात सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४...

भदौ तेस्रो साता विश्व स्वास्थ्य संगठन क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक आगामी २१ देखि २५ भदौसम्म काठमाडौंमा हुने भएको छ । बैठकमा विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रका...

अध्यक्ष राणाद्वारा रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन प्रयास गर्ने प्रतिबद्धता

काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलको रूपमा परिचित नाम हो नेपालको ठमेल। कोभिडद्वारा सिर्जित महामारीका कारण लामो समय देखि नेपालको प्रमुख पर्यटकिय ठमेल...

ककनीबाट संकलित नमूना पानी र दिशामा हैजाका जीवाणु देखिएन : रिपोर्ट

काठमाडौँ । ककनी गाउँपालिका वडा १ बाट संकलन गरिएको पानी र दिशाको नमूनामा हैजाका जीवाणु नभेटिएको रिपोर्ट आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भदौ १३ गते दिएको रिपार्टमा यस्तो...