
विश्वको ध्यान पृथ्वी र मानवता बचाउन केन्द्रित गर्नविश्वव्यापी १००० वटा म्याराथन गर्दै छु : नवीन पुन (यम बहादुर चोचाङ्गी पुन ) अध्यक्ष माटो जोगाऔँ अभियान
नबिन पुन अर्थात यम बहादुर चोचाङ्गी पुन माटो जोगाऔँ अभियानका अध्यक्ष हुन । पर्वतको जलजला गाउँ पालिका, शालिजा भन्ने ठाउँमा जन्मेका नवीनको बाल्यकाल गाउँमै बित्यो…










