Home » समाचार » Page 9

समाचार

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति (Cut–off Date) निर्धारण र मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा आयोको सूचना

काठमाडौं, असोज २। स्थानीय तहमा रिक्तजिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका...

जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा

जनकपुरधाम, असोज १ । जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा...

उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगद्वारा नेपाल सरकारलाई परामर्श

काठमाडौं, भाद्र ३० । वि.सं. २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २...

महासंघको निर्वाचन : क्रियाशील पत्रकारहरूको साझा मोर्चाद्वारा स्वागत

काठमाडौं । देशभरिका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आगामी असोज १२ गते शनिवार निर्वाचन गर्ने निर्णयको क्रियाशील पत्रकारहरूको साझा मोर्चाले स्वागत गरेको छ । शुक्रबार...

नेपाल पत्रकार महासंघको निर्वाचन : क्रियाशिल पत्रकारहरुको मोर्चाले उम्मेदवार टुँग्याउदै

काठमाडौं, भाद्र २२ । नेपाल पत्रकार महासंघको निर्वाचनको तिथि तोकिएसँगै चुनावी माहोल तात्तिँदै गर्दा यसपटकको निर्वाचनमा क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले उम्मेदवार दिने भन्ने विषयमा...

संयुक्त मधेश संघर्ष समितिले जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने

जनकपुरधाम, भाद्र २० । संयुक्त मधेश संघर्ष समितिले २०८१ भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । भाद्र १८ गते मंगलवार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले सो...

दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन प्रधानमन्त्रीद्वार समुद्घाटन

काठमाडौं, भाद्र १९ । निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्च (FEMBoSA) को १२ औं सम्मेलन काठमाडौंमा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा...

मधेशी दलहरुकै विरुद्ध मधेशी युवाहरुले आन्दोलन गर्न नपरोस : मधेश जनजागरण अभियान

काठमाडौं, भद्र १ । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर आग्रह गर्दै...

गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा

भक्तपुर, भाद्र १२ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ...

नेपाल पत्रकार महासंघसँग सूचना उपलब्ध गराउन क्रियाशिल पत्रकारहरुको माग

काठमाडौं, भाद्र २ । क्रियाशिल पत्रकारहरुको साझा मोेर्चाका तर्फबाट योगेन्द्र प्रताप शाही, प्रवीण कुमार चौधरी, विदुर ढुंगेल, योगेश खपाङ्गी, राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष गोपाल...