Home » स्पोर्ट-मनोरञ्जन » Page 2

स्पोर्ट-मनोरञ्जन

‘गौथली’ले कमायो २५ करोडभन्दा बढी, ९ लाखभन्दा बढी टिकट बिक्री

काठमाडौँ । नेपाली चलचित्र ‘गौथली’ले घरेलु बक्स अफिसमा २५ करोड ५ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांकअनुसार चलचित्रले हालसम्म ९ लाख ९ हजार ४२६...

बुद्धवीर लामा इन्टरनेशनल ५ किलोमिटर रन–२०८३ आयोजना हुँदै

काठमाडौं । स्वास्थ्य र राष्ट्रका लागि दौड भन्ने नारासहित ‘बुद्धवीर लामा इन्टरनेशनल ५ केएम रन–२०८३’ आयोजना हुने भएको छ। आयोजकका अनुसार दौड प्रतियोगिता २०८३ साल भदौ २० गते शनिबार...

इन्फान्टिनोमाथि दबाब बढ्यो, पूर्व तथा वर्तमान फुटबलरले फिफा नेतृत्व परिवर्तनको माग गरे

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रभावशाली वर्तमान तथा पूर्व फुटबलरहरूको समूहले फिफाको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका...

ट्रफीमै देखियो नेपालको पहिचान, भक्तपुरमा ‘DNA of Nepal’ सार्वजनिक

भक्तपुर । नेपालमा पुरुष भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने तयारीस्वरूप आयोजना हुन लागेको नेपाल भलिबल लिग (NVL) को आधिकारिक ट्रफी आइतबार भक्तपुर दरबार क्षेत्रमा विशेष...

विश्वकप फाइनलपछि झडपमा संलग्न अर्जेन्टिनाका पारेदेसलाई १० खेलको प्रतिबन्ध

काठमाडौं । स्पेनसँगको विश्वकप फाइनलमा पराजित भएपछि भएको झडपमा संलग्न अर्जेन्टिनाका मिडफिल्डर लेआन्द्रो पारेदेसलाई १० खेलको प्रतिबन्ध लगाइएको छ। फिफाले शुक्रबार सार्वजनिक गरेको...

४१ वर्षमा रोनाल्डोको संन्यास संकेत, अब कति बाँकी?

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवन अब अन्तिम चरणमा पुगेको संकेत गरेका छन्। ४१ वर्षीय रोनाल्डोले आगामी वर्ष आफ्नो फुटबल करियरको सम्भावित अन्तिम...

Avengers: Doomsday’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं । मार्भल स्टुडियोले बहुप्रतीक्षित फिल्म ‘Avengers: Doomsday’ को दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। डिज्नीको D23 फ्यान इभेन्टमा सार्वजनिक गरिएको नयाँ ट्रेलरमा फिल्मका मुख्य खलनायक डाक्टर...

सुवासना खड्काको नाममा रह्यो ‘भ्वाइस किड्स’ सिजन ५

 
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता...

बंगलादेश ऐतिहासिक टेस्ट जितको नजिक, अस्ट्रेलिया ६७ रनले पछाडि

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा बंगलादेश ऐतिहासिक जितको नजिक पुगेको छ। तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो इनिङमा ४ विकेट गुमाएर १६१ रन बनाएको छ। अस्ट्रेलिया...

बाबुको निधनपछि मेस्सीको करियर अन्योलमा, फुटबलबाट टाढिने संकेत

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले आफ्ना बुबा जर्ज मेस्सीको निधनपछि आफ्नो फुटबल करियरलाई निरन्तरता दिने विषयमा गम्भीर शंका रहेको बताएका छन्।

बुधबार सामाजिक...