
प्रधानमन्त्रीद्वारा सेवा प्रवाहमा केन्द्रित रहेर सचिवहरूलाई सुधारको ३०बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएका निर्देशन लागू गर्ने सम्बन्धमा सचिवहरूसँग कार्यान्वयनको खाका मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पनि सचिवहरूसँग बैठक…










