
प्रधानमन्त्रीमा माओवादी र कांग्रेस दुवैको दाबी, सरकार गठनका लागि सत्तागठबन्धनको गृहकार्य शुरु
काठमाडौं । पाँचदलीय सत्तागठबन्धनमा रहेका प्रमुख दुई दलबीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश पाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने गरी…









