
अन्तर्राष्ट्रिय टी–२० मा नेपालको एउटै खेलमा १० विश्वकीर्तिमान
काठमाडौं । १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत बुधबार हाङझाउमा नेपाली क्रिकेट टोली मंगोलियासँग प्रतिस्पर्धामा उत्रिँदै गर्दा नतिजा लगभग अनुमानित नै थियो । तर, क्रिकेट पण्डितहरूले अनुमान…









