
उपत्यकामा २४ घण्टामा ८२१ सवारी कारबाहीमा, कुन नियम उल्लंघनमा परे सबैभन्दा धेरै ?
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ वटा सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। उपत्यका ट्राफिक प्रहरीको विवरणअनुसार मिति २०८३ असोज १६…






