Home » Sample Page

Sample Page

निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापहरूमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगबाट गरिने मतदाता नामावली संकलन तथा अद्यावधिक, मतदान स्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता महत्वपूर्ण...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको...

स्वास्थ्यजन्य फोहोर सिसडोल पु¥याउनेलाई ५० हजार रुपैयाँ जरिवाना: कामनपा 

काठमाडौँ । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पु¥याउनेलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य...

काठमाडौँलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यक — प्रवक्ता मानन्धर

काठमाडौं । ‘काठमाडौँलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यकता देखिएको छ । यसका लागि क्षेत्रगत रुपमा र विषय विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसरी भएका...

पपुवा न्युगिनीलाई चार विकेटले पराजित गर्दै नेपाल विजयी

युएई । आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार...

 अवैध रुपमा युरोप जाँदै गरेका पाकिस्तानका शरणार्थीहरूको इटालीको समुन्द्री तटमा ६१ शव फेला

रोम । इटालीको क्यालाब्रिया तटमा एउटा डुङ्गा पल्टिएको घटनामा एक नवजात शिशु सहित ६१ शरणार्थीको मृत्यु भएको छ । यी शरणार्थीहरू पाकिस्तान, अफगानिस्तान र इराकबाट आएको बताइएको छ । इटालीको ANSA...

नेपालको राजनीतिमा फेरि संकटः दाहालको कतार भ्रमण रद्द: गठबन्धनबाट ठूलो सहयोगी दल बाहिरियो, राष्ट्रपतिको निर्वाचन २५ फागुन 

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३ गते हुने भनिएको कतार भ्रमण रद्द गरेका छन् । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनअघि गठबन्धन सरकारमा...

घर बहालको झमेला : सहरको मुख्य विवाद, वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्नस्थलगत अवलोकन जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुमा घर बहालको झमेला लिएर आउने उजुरीको संख्या धेरै छ । बहालमा बसेर भाडा नदिएको दिएनन् । वहालवाला ताला लगाएर गएको महिनौँ भइसक्यो । न भाडा, न मान्छेको...

रूसको याकुत्स्क संसारको सबैभन्दा चिसो शहर यहाँ तापमान –५० डिग्री सेल्सियस पुग्छ 

याकुत्स्क । विश्वको सबैभन्दा चिसो सहरको तापक्रम माइनस ५० डिग्री सेल्सियस पुग्छ । सबै खाद्यवस्तु हिउँमा जमेको अवस्था हुन्छ । पानी पिउनका लागि पहिले बरफ पगाल्नुपर्छ । यो रुसको याकुत्स्क...

कैलाश हिमालको उचाइ सगरमाथाभन्दा कम: धेरैले ५२ किलोमिटर परिक्रमा त गरे तर अहिलेसम्म किन कसैले आरोहण गर्न सकेनन् ?

भगवान शिवको वास कैलाश पर्वतमा रहेको मानिन्छ । यो पहाड तिब्बतको पूर्वी भागमा पर्छ । चीन–भारत युद्ध (१९६२) को समयमा चीनले कैलाश पर्वत कब्जा गरेको थियो । यसको चुचुरो सगरमाथा भन्दा कम छ । धेरैले...