Home » Sample Page

Sample Page

नेपाल क्रिकेट संघद्वारा केन्यासँग खेल्न नेपाली टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँग हुने टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ...

अनुसन्धान निर्देशक (एआईजी) मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच दलीय भागबन्डा

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पुर्याएर बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको अनुसन्धान...

नेपाली कांग्रेसद्वारा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । आजको बैठकले...

ट्रम्पको समर हाउसमा एफबीआईको छापाः छापा मार्दा तोडफोड गरेको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी

न्यूयार्क, अमेरीका । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक बयानमा एफबीआई एजेन्टहरूले उनको फ्लोरिडाको मार–ए–लागो घरमा छापा मारे, जसलाई उनले रेड भनिन्छ । एफबीआई एजेन्टहरू...

चीन–ताइवानः चीनको तुलनामा ताइवान कहाँ छ? ड्रायगनलाई ताइवानसँग लड्न त्यति सजिलो छैन!

बेइजिङ । चीन र ताइवानबीच जारी तनावका बीच चीनले युद्धाभ्यास सुरु गरेको छ । योसँगै चीनले बल प्रयोग गरेर ताइवान कब्जा गर्न सक्छ कि भनेर चिन्ता सुरु भएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ...

स्वास्थ्यः खाना पकाउन प्रयोग गरिने एल्युमिनियमले तपाईको स्वास्थ्यलाई कति हानि गर्छ

खानाको पोषण सामग्रीको छनोट र पकाउने तरिकामा निर्भर गर्दछ । तर के तपाईलाई थाहा छ कि हामीले खाना पकाउने भाँडाले पोषणमा पनि असर गर्छ? वास्तवमा हामीले खाना पकाउने धातुका भाँडाका तत्वहरू...

कानुन सबैका लागि समान छ, मानवीय संवेदनाका आधारमा नर्भिक अस्पताललाई गैरकानुनी संरचना हटाउन समय दिएका छौँ — प्रमुख साह

काठमाडौँ । नर्भिक अस्पतालले अतिक्रमण गरेको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाउन प्राविधिक समितिले अध्ययन गर्ने भएको छ । थापाथलीमा रहेको कित्ता नं. २०८५ को १ रोपनी ८ आना १ पैसा १ दाम...

प्रधानमन्त्री निवासमा बाबुराम भट्टराई र प्रधानमन्त्री देउवाको भेंटघाट

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधान मन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा समसामयिक राजनीतिक विषयदेखि...

ल्याण्डफिल साइटमा भएका साधन तथा उपकरण र फोहोर बोकेर गएका गाडी तोडफोड

काठमाडौँ । गए राती फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र...

चीनमा फेरि कोरोनाको कहर, सान्यामा ८० हजार पर्यटक अलपत्र हवाई र रेल सेवा बन्द!

बेइजिङ । कोरोनाको नयाँ संस्करण र थप संक्रमित भेटिएपछि चीन सरकारले अधिकांश सहरमा रेल टिकट बिक्री पनि रोकेको छ । चिनियाँ सरकारले जनतालाई निर्देशन पालना गर्न अपिल गरेको छ । चीन फेरि कोरोनाको...