Home » Sample Page

Sample Page

अपराध र बन्दुक संस्कृतिबाट ग्रसित अमेरिकी युवाहरु युरोपतिर पलायन हुँँदै

वासिङ्टन । संसारभरि लाखौं मानिसहरू अमेरिकी सपनामा बाँच्न चाहन्छन्, तर अमेरिकी युवाहरू युरोपेली देशहरूमा बढ्दै गएका छन् । यो नयाँ चलन हो, किनकि अहिलेसम्म अमेरिकामा रिटायर भइसकेका...

२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे लगियो, महानगर कसैलाई हराउने खेलमा छैन — प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगर कसैलाई हराउने खेलमा नलागेको बताएका छन् । फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका क्रममा महानगरले झेलेका...

मोडर्ना भ्याक्सिनः ओमिक्रोन भेरियन्टका लागि खोप उपलब्ध गराउने पहिलो देश बेलायत

नयाँ दिल्ली। बेलायतले ओमिक्रोन भेरियन्टको खोपलाई अनुमोदन गरेको छ । योसँगै बेलायत ओमिक्रोन भेरियन्टको खोप बनाउने पहिलो देश बनेको छ । यसबारे जानकारी दिँदै समाचार एजेन्सी रोयटर्सले...

सलमान रुस्दीको अवस्थामा सुधार: छुरा प्रहार गर्ने अभियुक्तले अदालतमा दिए निवेदन – म दोषी छैन

न्यूयोर्क । न्यूयोर्कमा भएको घातक हमलापछि भारतीय मूलका बेलायती–अमेरिकी लेखक सलमान रुस्दीको स्वास्थ्यमा अहिले सुधार आएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई भेन्टिलेटरबाट...

छ वर्ष पछि पुष्पकमल दाहाल र बाबुरामबीच एउटै चुनाव चिन्हबाट निर्वाचनमा जाने सहमति

काठमाडौं । समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापामा ठूलो खुलासा, परमाणु हतियारसँग सम्बन्धित कागजात खोजी

नयाँ दिल्ली । अमेरिकी संघीय एजेन्टले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा मारेको बारेमा ठूलो खुलासा भएको छ । रिपोर्टका अनुसार संघीय एजेन्टहरू आणविक हतियारसँग सम्बन्धित कागजातको...

मिटरब्याजी पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान

काठमाडौं। सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान गरेको छ । मिटरब्याजीको जालो फैलिन नदिन पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी...

भेन्टिलेटरमा रहेका सलमान रुस्दीको एउटा आँखा गुम्ने खतरा, १५ पटक छुरा प्रहार

नयाँ दिल्ली । अगस्ट १२ मा बुकर पुरस्कार विजेता र सैटानिक भर्सेसका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा आक्रमण भएको थियो । सलमान रुस्दीलाई विगत केही वर्षदेखि ज्यान मार्ने धम्की...

कोरोनाबाट दुई जनाको मृत्यु, थप २६३ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको र ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप २६३ जनामा...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४० दल दर्ता

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म ४० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगले...