Home » Sample Page

Sample Page

बंगलादेशमा इन्धन मूल्य ५१.७ प्रतिशतले वृद्धिः मुल्य वृद्धिको विरोधमा तोडफोड र आगजनी

नयाँ दिल्ली । मुद्रास्फीतिका कारण श्रीलंकाको अवस्था पछि बंगलादेशको अवस्था पनि बिग्रँदै गएको देखिन्छ । बंगलादेशमा आम जनता मुद्रास्फीतिबाट पीडित छन् । यस्तो अवस्थामा गत साउन २० गते राति...

अगस्ट २१ बाट सुरु हुने एसिया कप क्रिकेटका लागि भारतीय टोली घोषणा

मुम्बई । एसिया कपका लागि १५ सदस्यीय भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । कप्तानको जिम्मेवारी रोहित शर्मा र उपकप्तान केएल राहुललाई दिइएको छ । वेस्ट इन्डिज भ्रमणमा विश्राम लिएका विराट कोहली...

गठबन्धन जोगाउने नाममा असहज हुने खालको निर्णय नगर्न नेतृत्वलाई सुझाव

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको शिर्ष नेताहरूको बैठक चलिरहेको छ । बैठकमा गठबन्धन जोगाउन त्यति सहज नभएको धारणा राखेका बताइएको छ । अहिले नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।...

राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ: राखेप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताएका छन् । सदस्य सचिव घिसिङले मन्त्रिपरिषद्ले मिति...

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्का मिलोमतोमा भएको निष्कर्ष

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्का सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सेटिङ’ भएको निष्कर्ष निकाल्दै सच्याउन निर्देशन दिएको छ । प्रदेश पूर्वाधार...

टीम इन्डियाले सिरिज ४–१ ले जित्योः भारतद्वारा वेस्ट इन्डिज ५औं टी–२० मा ८८ रनले पराजित

दिल्ली । पाँचौं टी–२० खेलमा भारतले वेस्ट इन्डिजलाई एकतर्फी रुपमा ८८ रनले पराजित गरेको छ । योसँगै भारतले पाँच खेलको सिरिज ४–१ ले जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७...

ड्रिलको बहानामा चीनले चारैतिरबाट घेर्यो ताइवानः अमेरिका, जापान र अष्ट्रेलियाले दियो चेतावनी

चीनताइवान । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले आक्रामक अडान लिएको छ । चीनले ताइवानको वरिपरि धेरै ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको छ । पेलोसी...

अष्ट्रेलिया र दक्षिण अफ्रिका भारत भ्रमणको तालिका बीसीसीआईद्वारा सार्वजनिक 

दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) ले बुधबार, ३ अगस्ट २०२२ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । भारतको अन्तर्राष्ट्रिय घरेलु सिजन...

गरुड पुराणमा लेखिएका कुराहरु अपनाएमा मनुष्यमा कहिल्यै निराश हुदैन

हिन्दू धर्मका धेरै ग्रन्थ र पुराणहरूमा आजको जीवनको सार लुकेको छ। यी ग्रन्थहरूमा लेखिएका कुराहरूलाई यदि व्यक्तिले आफ्नो आजको जीवनमा ग्रहण गरेमा उसले कहिल्यै निराश नहुने ज्ञानीहरूको...

११ बजेदेखि देखि राहदानीको अनलाइन फर्म भर्न सकिने

काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि अनलाइन आवदेन दिन सक्ने व्यवस्था गरेको छ । विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि...