बुटवलमा अचानक पड्कियो पेस्तोल, तीन जना पक्राउ

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असोज १७ गते दिउँसो करिब ३ः४५ बजे देवदह नगरपालिका–५ का ४२ वर्षीय […]

दसैँको मुखमा दुबईमा गुञ्जिँदै नेपथ्या, नेपाली दर्शकलाई घरको झल्को

काठमाडौँ । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्या’ ले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा विशेष सांगीतिक प्रस्तुति दिँदैछ। नेपथ्याको कन्सर्ट अक्टोबर ४ अर्थात् असोज १८ गते दुबईको इन्टरनेट सिटीस्थित […]

इन्धन अभावबीच जी–७ को ठूलो कदम, के हुँदैछ अब ?

काठमाडौँ । इन्धनको आपूर्ति प्रभावित भएसँगै मूल्य बढेपछि जी–७ राष्ट्रहरूले आफ्नो भण्डारबाट करिब १० करोड ब्यारेलसम्म कच्चा तेल र डिजेल बजारमा ल्याउने निर्णय गरेका छन्। जी–७ को संयुक्त […]

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने प्रस्ताव

काठमाडौँ । सरकारले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्री सुनील लम्सालको नेतृत्वमा तयार […]

दुई फरक कथासहित असोज २३ मा आउँदै ‘टनेल २६’ र ‘अक्षरा’

काठमाडौँ । नेपाली चलचित्रका लागि दशैंको माहोल सुरु हुँदै गर्दा असोज २३ गते दुई नयाँ फिल्म प्रदर्शनमा आउने भएका छन्। उक्त मितिमा ‘टनेल २६’ र ‘अक्षरा’ एकसाथ देशभरका […]

शनिबार कालभैरवको पूजा किन गरिन्छ ? जान्नुहोस् धार्मिक महत्व र पूजाको विधि

काठमाडौँ । हिन्दु धर्ममा भगवान् शिवका विभिन्न स्वरूपको विशेष महत्व रहेको पाइन्छ। तीमध्ये कालभैरवलाई भगवान् शिवको उग्र तथा शक्तिशाली स्वरूपका रूपमा पूजा गर्ने परम्परा छ। विशेषगरी शनिबार कालभैरवको […]

‘इगो’ र सानातिना कुरामा नअल्झिई फराकिलो मन बनाएर अघि बढौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले पछिल्लो समय राजनीतिक धक्का व्यहोरेको भए पनि सानातिना कुरा र व्यक्तिगत ‘इगो’ मा नअल्झिई फराकिलो मनका साथ […]

पुराना सामानलाई नयाँ बनाउने खेल ? तीनथानामा अनुगमन गर्दा पक्राउ

काठमाडौँ । म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नयाँ मिति र लेबल राखेर बिक्री वितरण गरेको आरोपमा काठमाडौँको चन्द्रागिरिबाट दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ […]

भोटेकोशी बाढीपछि प्रधानमन्त्री कार्यालयको मिडिया ब्रिफिङमा के–के आयो ?

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि रोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साप्ताहिक मिडिया ब्रिफिङ पुनः सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले शुक्रबारदेखि नियमित मिडिया ब्रिफिङलाई निरन्तरता दिएको […]

लामो समयपछि पर्दामा फर्किए ‘प्रेम चरो’, नारायण त्रिपाठीको ‘चमेलीको पोइ’ प्रदर्शनमा

काठमाडौँ । लामो समयपछि हास्य कलाकार नारायण त्रिपाठी ठूलो पर्दामा फर्किएका छन्। कुनै समय ‘प्रेम चरो’ पात्रमार्फत दर्शकमाझ लोकप्रिय बनेका त्रिपाठी अभिनित नेपाली चलचित्र ‘चमेलीको पोइ’ आज शुक्रबार, […]