Home » मुख्य समाचार

मुख्य समाचार

पेटबाट खाना फिर्ता मुखमा आउँछ, छातीमा भयानक एसिड बन्छ ? : एक घरेलु उपाय

एसिड रिफ्लक्स, जसलाई हृदयघात पनि भनिन्छ, एक साधारण पाचन समस्या हो। यो तब हुन्छ जब पेटको एसिड (हाइड्रोक्लोरिक एसिड) खाना नली (एसोफ्यागस) मा फर्किन्छ ।
नेशनल लाइब्रेरी अफ मेडिसिनको...

अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा उद्धाटनका साथै सोल्टी होटलमा एवन बजारको आयोजना हुँदै

काठमाडौं, मंसिर २१ । शनिबार सोल्टी होटल काठमाडौंमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता संचालन गर्दै आएको एवन बजारको २०२४ संस्करण आउने शनिवार डिसेम्बर ७...

एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी

ललितपुर, मंसिर २१ । भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश धेरै पछाडि पर्ने भएकोले नेपालले एआईमा लगानी गर्न ढिला...

विश्वका सबैभन्दा प्रदूषित शहरहरू : तत्काल कारबाहीको लागि आह्वान –डा.केदार कार्की

बाकु अजरबैजानमा संयुक्त राष्ट्रको जलवायु वार्तामा, देशहरूले उत्सर्जन घटाउन नयाँ लक्ष्यहरू तय गर्न र त्यसका लागि विश्वव्यापी प्रयासमा धनी देशहरूले कति योगदान दिने भनेर निर्धारण गर्ने...

नेपाल पत्रकार महासंघ आसन्न निर्वाचनका लागि सात पत्रकार संगठनहरू एकै ठाउँमा

काठमाडौं, मंसिर २० । नेपाल पत्रकार महासंघको यही २०८१ मंसिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै क्रियाशील श्रमजीवी पत्रकारहरूको नयाँ साझा मोर्चा सक्रिय भएको छ । महासंघको राजनीतिमा...

पाकिस्तानको भूभागमा डुब्यो भारतीय कार्गो जहाज, पाकिस्तानी नौसेनाद्वारा १२ भारतीयको उद्धार

इस्लामाबाद, मंसिर २० । पाकिस्तानले भारतीय जहाज डुब्दा चालक दलका सदस्यको ज्यान बचाएको छ । पाकिस्तान सामुद्रिक सुरक्षा एजेन्सी (पीएमएसए) ले बुधबार समुद्री उद्धार अभियान सुरु गरेको छ ।...

शिखर धवनले ५१ बलको सामना गर्दै ७१ रन बनाएर अविजित

काठमाडौं,मंसिर २० । भारतीय क्रिकेट टोलीका पूर्व ओपनर शिखर धवनको ब्याटले नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेको छ । आफ्नो पुरानो शैलीमा ब्याटिङ गर्दै उनले बलरको हावा निकाले छन् ।...

पाकिस्तानी सेनालाई चुनौती, अनुहारमा मास्क, राजनीतिको केन्द्रबिन्दु बनेकी बुशराबीबी

इस्लामावाद, (पाकिस्तान) मंसिर १९ । पाकिस्तानको राजधानी इस्लामावादमा नोभेम्बरमा भएको कुटपिट प्रदर्शनपछि एउटा अनुहारको धेरै चर्चा भइरहेको छ । यो अनुहार इमरान खानकी पत्नी बुशरा बीबीको हो ।...

विश्व मामिला र अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पको विजयको असर -डा.केदार कार्की

अमेरिकी चुनावको विश्लेषण गर्नुअघि कबीरदाससँग माफी मागदै कविता यहाँ प्रस्तुत छ :
कमला, ट्रम्प दोऊ खड़े, काके करूं सखाय ।
बलिहारी ट्रम्प आपनो, जिन अमरीका दियो दिखाय ।
अर्थः कवि भन्छन् डोनाल्ड...

पत्रकार देवी प्रसाद सापकोटाको नेतृत्वमा महासंघको निर्वाचनमा जाने मोर्चाको निर्णय

काठमाडौं, मंसिर १८। ‘कृयाशील पत्रकारहरुको साझा मोर्चा’ले पत्रकार देवी प्रसाद सापकोटाको नेतृत्वमा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । मोर्चाको नीति...

एनपीएल : सुदूरपश्चिमद्वारा विराटनगर ९० फराकिलो रनले पराजीत

काठमाडौं, मंसिर १८ । आज मंगलबारका दिन त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै कीर्तिमानी १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।...

आईपीएल २०२५ का लागि चेन्नईले किन्यो २० खेलाडी, नूर अहमद बने चेन्नइ टोलीका महङ्गा खेलाडी : सोल्ड अनसोल्ड सम्पूर्ण सूचि सहित

चेन्नई सुपर किंग्सले आईपीएल २०२५ को लिलामीमा उत्कृष्ट खरिद गरेको छ । यो टोलीले कुल २० खेलाडी किनेको थियो र चेन्नईको सबैभन्दा महँगो खेलाडीको मूल्य मात्र १० करोड छ । चेन्नईको टोलीमा आर...

भिजेको कुहिएको ढुूसी संक्रमित परालको गाई प्रजातीमा पर्ने असर –डा. केदार कार्की

पृष्ठभुमि : दक्षिण एसियामा समग्र रुपमा पशुपालन मुख्य रुपमा कृषिका उप—उत्पादन जस्तै, धानको पराल, गहुँको भुस, कोसेबालीका भुुस, ढुटो पिना खान दिएर त हो । यस वर्षको मंसिरमै परेको अप्रत्यासित...

विकासोन्मुख देशहरूमा महिलामाथि घरेलु हिंसा मौन स्वीकार्य -डा. केदार कार्की

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान वा छोटोका लागि १६ दिने अभियानको रूपमा मनाइन्छ। यो अभियान सन् १९९१ मा वुमेन्स ग्लोबल लिडरसिप...

एनपिएल : उद्घाटन खेलमा जनकपुरको विराटनगर किङ्समाथी आठ विकेटले सहजै जित

काठमाडौं, २०८१ मंसिर १५ । त्रिवि मैदान कीर्तिपुरमा आजदेखि सुरु भएको लिगको एनपिएल उद्घाटन खेलमा  मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपिएल)...

विज्ञान या अन्धविश्वास : अमेरिकीका लागि नम्बर १३ शुभ या अशुभ ?

काठमाडौं, मंसिर १५ ।  १३ अंकलाई लिएर मानिसमा विभिन्न आस्था रहेका छन् । कसैले यसलाई अशुभ मान्छन् भने कतिपयले यो संख्यालाई शम मान्छन् । कतिपयले यसलाई आफ्नो जीवनमा भाग्यशाली ठान्छन्, यो...

राजनीतिक अस्थिरता : इमरान खानका कारण समस्यामा पाकिस्तान

इस्लामावाद, (पाकिस्तान) मंसिर १३ । पाकिस्तान फेरि राजनीतिक अस्थिरताको चक्रपथमा फसेको छ । राजधानी इस्लामावादमा बन्दाबन्दी अवस्थामा छ । पूरै सहरलाई क्यान्टोनमेन्टमा परिणत गर्ने र शुट एण्ड...

सामाजिक सञ्जालहरू अस्थिर समाज : फेक न्यूजको बढ्दो प्रवृत्तिले देशको सामाजिक संरचनामा ठूलो क्षति – डा.केदार कार्की

नेपालमा मात्रै होइन सामाजिक सञ्जालमा विश्वव्यापीरूपमा ‘फेक न्युज’ अर्थात ‘झुठो समाचार’ चुनौतीको रूपमा देखापरेको छ । त्यसैगरी उद्योगधन्दा, व्यवसाय, अर्थतन्त्र, समाज, परिवार र व्यक्तिगत...

खेल पूर्वाधारमा महानगरपालिकाको लगानी : सानो गौचरन स्टेडियम पुननिर्माण सुरु

काठमाडौँ, मंसिर १३ । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरेको हो । २२ करोड ९५ लाख...

महिलाका लागि आफ्नै हत्यारा बन्दैछन् ! प्रत्येक दिन १४० को मृत्यु : रिपोर्ट

काठमाडौ, मंसिर १३ं । महिलाका लागि सबैभन्दा खतरनाक र असुरक्षित ठाउँ भनेको आफ्नै घर हो । हामीले यो भनिरहेका होइनौं, तर संयुक्त राष्ट्रसंघका दुई एजेन्सीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...