Home » मुख्य समाचार

मुख्य समाचार

जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा

जनकपुरधाम, असोज १ । जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा...

प्रादेशिक  अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे छापा

रौतहट, असोज १।  प्रादेशिक  अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।सो सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर...

राष्ट्र व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्रीबाट प्रथम पुरस्कार

काठमाडौँ, भाद्र ३१ । बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको ‘राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१’ मा आस्था विद्या मन्दिर (AVM Secondary School) का छात्राहरूले उत्कृष्ट...

गरुड पुराण : मानिसले मृत्युको एक घण्टा अगाडि यी कुराहरु देखिन थाल्छ

गरुड पुराण हिन्दू धर्मग्रन्थहरु मध्ये एक महत्वपूर्ण ग्रन्थ हो । यस धार्मिक ग्रन्थमा, मृत्यु पछि र पछि घट्ने घटनाहरू वर्णन गरिएको छ । मानिसले मृत्यु भन्दा पहिले के के देख्छ । हिन्दू...

उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगद्वारा नेपाल सरकारलाई परामर्श

काठमाडौं, भाद्र ३० । वि.सं. २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २...

चीनमा उइगुर मुस्लिममाथि अत्याचारको विषयमा मुस्लिमको सबभन्दा ठूलो हिमायती बताउने पाकिस्तान मौन किन ?

काठमाडौं, भााद्र ३० । छिमेकी चीनको सिन्चियाङ प्रान्तमा रहेका उइगुर मुस्लिममाथि अन्याय र अत्याचार भएको कुरा जगजाहेर छ । उइगुर मुस्लिममाथि अत्याचार हुँदा, उनीहरुको मानवअधिकार हनन् हुँदा...

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

काठमाडौं, भाद्र ३० । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको...

सुत्ने बेलामा कलेजोमा क्षति पुग्ने लक्षण देखिन्छन्, ९० प्रतिशत मानिसले प्रायः यी लक्षणहरूलाई बेवास्ता गर्छन्

हाम्रो कलेजो शरीरको एक महत्त्वपूर्ण अंग हो जसले धेरै महत्त्वपूर्ण कार्यहरू गर्दछ । यसले शरीरको फोहोर हटाउँछ, खाना पचाउन मद्दत गर्छ र रक्त कोशिकाको निर्माणमा पनि भूमिका खेल्छ । तर आजको...

अगाडिको बाटो : २०३० सम्म कुकुर मध्यस्थबाट हुने रेबिज शून्य डा.केदार कार्की वरिष्ठ पशु चिकित्सक

विश्व रेविज दिवस हरेक वर्ष सेप्टेम्बर २८ का दिन विश्वभर मनाइन्छ । यस दिनले हामीलाई रेबिज विरुद्ध सचेतना फैलाउने र यस खतरनाक रोगसँग लड्ने उपायहरू बुझ्ने अवसर प्रदान गर्दछ। रेबिज एक घातक...

राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं, भाद्र २९ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरेका छन् । सुरेन्द्र र...

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी, क्याथ ल्याब, नयाँ एमआरआई ल्याईदै

काठमाडौं, भाद्र २९ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित भएका हुन् । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन...

महासंघको निर्वाचन : क्रियाशील पत्रकारहरूको साझा मोर्चाद्वारा स्वागत

काठमाडौं । देशभरिका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आगामी असोज १२ गते शनिवार निर्वाचन गर्ने निर्णयको क्रियाशील पत्रकारहरूको साझा मोर्चाले स्वागत गरेको छ । शुक्रबार...

सांस्कृतिक महानगर: मालश्री ऋतु राग सुरु, प्रवर्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा

काठमाडौँ, भाद्र २७ । माल श्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ । धुन बजाउन सुरु हुने...

अमेरिकालाई पछाडि पार्दै ट्रुडोको क्यानडा बन्यो लागुऔषध दुर्व्यसनीको अड्डा

ओटावा (क्यानडा), भाद्र २७ । भ्यानकुभर, क्यानडा, एक पटक बस्नका लागि संसारको सबैभन्दा मनपर्ने शहरहरूको सूचीमा शीर्ष स्थानमा थियो । प्रकृतिको किनारमा अवस्थित सहरको रूपमा परिचीत थियो तर आज...

असोज ५ गते ’वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

काठमाडौं, भाद्र २७ । हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा...

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भाद्र २८ बाट हुने

काठमाडौं, भाद्र २६ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति...

पुनर्चक्रण (रिसाइकल) र शून्य अपशिष्ट को एक संसाधन पुनर्प्राप्ति (रिकभरी) प्रक्रिया – डा.केदार कार्की, वरिष्ठ पशु चिकित्सक

आज यो एकदम स्पष्ट छ कि पृथ्वीलाई हाम्रो उत्पादन र उपभोग ढाँचाहरू राख्न गाह्रो भइरहेको छ । ठूलो परिमाणमा विषाक्त पदार्थ हावामा निस्कन्छ, माटोमा छिर्छ र हाम्रो जलमार्ग हुँदै यात्रा गर्छ ।...

पत्रकार महासंघका अध्यक्ष पोखरेलको राजीनामा भित्रको अन्तरनिहित कथा

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन । तेस्रो पटक पनि पत्रकार महासंघको निर्वाचन हुन नदिने प्राय निश्चित भएपछि पोखरेलले राजीनामा दिएका हुन । उनको...

यस वर्षको अर्को सूर्यग्रहण असोज १६ (अक्टोबर) मा ‘रिङ अफ फायर’ को आकारमा देखिने

वासिङ्टन, भाद्र २५ । वर्षको अर्को सूर्यग्रहण आउन एक महिनाभन्दा कम समय बाँकी छ, जुन अक्टोबरको सुरुमा अर्थात असोजको मध्यमा हुन गइरहेको छ । यो एक वलय ग्रहण हुनेछ जसलाई ’रिङ अफ फायर’ पनि भनिन्छ ।...

कस्तो काम संस्कृति जापानमा : बिदा नलिनेलाई हप्तामा चार दिन बिदा लिन सरकारको आग्रह

टोकियो, भाद्र २४ । जापानी समाजमा कार्य संस्कृतिलाई महत्व दिइन्छ । यसरी बुझौ ओभरटाइम काम गर्ने वा लामो समय अफिसमा बस्ने व्यक्तिलाई सम्मानको नजरले हेरिन्छ । सामाजिक रूपमा यो राम्रो हुन सक्छ...