Home » मुख्य समाचार

मुख्य समाचार

इमरान खानमाथि गोली प्रहारः लङ्ग मार्चमा आक्रमण, एकको मृत्यु सांसदसहित १४ घाइते

गुजरनवाला । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इस्लामावाद मार्चमा बिहीबार एक व्यक्तिले गोली चलाएको छ । यसमा एक जनाको मृत्यु भएको छ भने इमरानको पार्टी पीटीआई सांसद फैसल जावेद...

आजदेखि राजनीतिक दल र उम्मेदवारले मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने

काठमाडौं । राजनीतिक दल र उम्मेदवारले बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न...

नेतन्याहू फेरी प्रधानमन्त्री हुने भएसँगै आतंक रोक्न प्यालेस्टाइन सीमा बन्द गर्ने निश्चित

इजरायल । इजरायलमा आम निर्वाचनपछि मतगणना जारी छ । ८५ प्रतिशत मत गणना भइसकेको छ । प्रारम्भिक प्रवृत्तिका अनुसार पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले जित दर्ता गर्न...

नेकपाका विप्लव सहित तीन कम्युनिष्ट पार्टीद्वारा निर्वाचनवि बहिस्कार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने भएका छन् । तीन कम्युनिष्ट पार्टीहरुको बैठकले चुनावविरूद्ध आन्दोलन...

काठमाडौँ महानगरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

काठमाडौँ । मतदाता शिक्षाका लागि काठमाडौँ महानगरपालिकाले वडास्तरीय ‘मतदाता शिक्षा सञ्चालन समिति’ गठन गरेर संयोजकहरुलाई आज अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत...

लङ्ग मार्च कभर गर्ने क्रममा इमरान खानको कन्टेनरले किचेर पाकिस्तानी महिला पत्रकारको हत्या

लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको काफिले शाहबाज शरीफको सरकारको राजिनामाको माग गर्दै लङ्ग मार्चमा निस्किएका एक महिला पत्रकारको आइतबार हत्या भएको छ । महिला पत्रकारको...

अस्ताउँदो सूर्यलाई अघ्र्य: काठमाडौँका पोखरी र नदी किनारामा श्रद्धालुको घुइँचो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोलले कमलपोखरीमा स्वागत गरेका थिए । छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई...

सोमालियाको शिक्षा मन्त्रालय बाहिर दुई कारमा विस्फोट, १०० जनाको मृत्यु ३०० भन्दा बढी घाइते

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको शिक्षा मन्त्रालयबाहिर विस्फोट भएको छ । शनिबार भएको उक्त विस्फोटमा अहिलेसम्म १ सय जनाको मृत्यु भइसकेको छ । तीन सयभन्दा बढी घाइते भएका छन् ।...

दक्षिण कोरियामा ह्यालोवीन पर्वमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु, ८२ घाइते

सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा शनिबार राति हेलोवीन पर्वको क्रममा भागदौड मच्चिएको छ । भागदौड दुर्घटनामा १५१ जनाको मृत्यु भएको र तीमध्ये धेरैलाई हृदयघात भएको थियो । भागदौडमा ८२...

छठ महापर्व सुरुः आइतबार उदाउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन हुने

लोक आस्था सौर्य पूजाको महान् पर्व छठ शुक्रबार स्नान गरेर सुरु हुँदैछ । शनिबार खरना, आइतबार साँझ अर्घ र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत बस्नेले पराणा गर्ने छन् । नहे–खैको दिन व्रत...

फिलिपिन्समा नाल्गा आँधीका कारण ३१ जनाको मृत्यु, सयौं घाइते

मनिला, फिलिपिन्स । फिलिपिन्समा आँधीका कारण आएको बाढी र पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ । सात जना बेपत्ता रहेको पनि बताइएको छ । ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । यो प्रकोपले दक्षिणी...

सनातनी हिन्दू ऋषि सुनकले आज बेलायतको नयाँ  प्रधानमन्त्रीको सपथ लिने : राजा चार्ल्स तेस्रोसँग दिउँसो भेटघाट, ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

लन्डन । भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सोमबार कन्जरभेटिभ पार्टीको संसदीय दलले सुनकलाई नेतामा चयन गरेको हो । राजा चार्ल्स तेस्रोले आज अर्थात मंगलबार...

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति: ली छ्याङ नयाँ प्रधानमन्त्री

बेइजिङ,चीन । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । उनले आफ्नो नयाँ टिम पनि घोषणा गरेका छन् । टोलीमा जिनपिङले सबै विपक्षीलाई हटाउँदै आफ्ना विश्वासी व्यक्तिलाई प्रवेश दिएका छन्...

प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार 

काठमाडौं । मंसिरमा हुनगइए रहेको प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहँदा २२५...

जर्जिया मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बनिन

रोम । दक्षिणपन्थी नेता जर्जिया मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । योसँगै इटालीमा ब्रदर्स अफ इटाली पार्टीको नयाँ सरकार गठन भएको छ । जर्जिया, द्धछ, र उनको क्याबिनेट...

ईरानमा हिजाब विरोधी युवतीहरू कुर्द लडाकुहरूसँग सैन्य प्रशिक्षण लिदै

तेहरान । इरानमा हिजाब विरोधी युवतीहरूले तानाशाही सरकार विरुद्ध आरपाको युद्ध सुरु गरेका छन् । शहरहरूमा प्रहरी र सेनाको दमनपछि धेरै हिजाब विरोधी युवतीहरू इरानको पश्चिममा अवस्थित...

पुटिनद्वारा रुसमा समावेश गरिएका युक्रेनका चार सहरमा मार्सल ला लागू गरेको घोषणा

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार (अक्टोबर १९, २०२२) रुस–युक्रेन द्वन्द्वको क्रममा रुसले कब्जा गरेको चार युक्रेनी भूभागमा मार्शल लको घोषणा गरेको छ । चार क्षेत्रहरू...

थाइल्याण्डमा आक्रमणकारीको परिवार सहित ३६ जनाको मृत्यु : मृत्यृ हुनेमा २४ बालबालिका

बैंकक, थाइल्याण्ड । थाइल्याण्डको एक बाल हेरचाह केन्द्रमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । घटनामा २४ बालबालिका सहित ३६ जनाको मृत्यु भएको समाचारले...

आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन — प्रमुख साह

काठमाडौँ । आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने आफूमा दृढ मान्यता रहेको काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले बताएकाछन् ।...

अल्फाविटा कम्प्लेक्समा महनगरको बुलडोजर,  उहाँले नक्सा माग्नुभयो, म नक्सासँगै डोजर लिएर गएँ — प्रमुख साह

स्वीकृत नक्साअनुरुप बेसमेन्ट, सेमीबेसमेन्ट र जमिन तलासञ्चालनमा ल्याउन महानगरको अनुरोध
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले अल्फाविटा कम्प्लेक्सका निर्देशकले...