Home » विविध » Page 27

विविध

बोल्डर नगरमा बनाइने नेपाली सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सक्छौँ — प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि...

स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो, समूहगत कामबाट उत्कृष्ट नतिजा निकालौँ — प्रमुख प्रशासकीय अधिकृत परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले आज पद बहाली गरेको छ । माघ ३ गतेको मन्त्री परिषदको निर्णय अनुसार उनि राष्ट्रिय योजना आयोगबाट सरुवा भएर...

फोहोर व्यवस्थापनको सामाजिक, आर्थिक, प्राविधिक पक्ष अध्ययन गर्दै विज्ञ समूह

काठमाडौँ । घरेलु फोहोरको दिगो समाधानका लागि काठमाडौँ महानगरपालिकाले विज्ञ समूहबाट सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन थालनी गर्ने भएको छ । यसका लागि भारतको इन्दोरबाट विज्ञ समूह...

सरकारी नोकरी माग गरिएको रिटलाई सर्वोच्चले दियो अग्राधिकार, सरकारसँग माग्यो जवाफ

काठमाडौं । सरकारी नोकरी माग्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी...

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स...

सरकारी नोकरी माग गरिएको रिटलाई सर्वोच्चले दियो अग्राधिकार, सरकारसँग माग्यो जवाफ

काठमाडौं । सरकारी नोकरी माग्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी...

भूगोल पार्कमा भूकम्प स्मृति सभा सम्पन्न : विपदजन्य संकट समाधान गर्न सहकार्यमा जोड

काठमाडौँ । आज विहान नयाँ सडकस्थित भूगोल पार्कमा २६ औ भूकम्प स्मृति सभा सम्पन्न गरिएको छ । महानगरपालिकाले आयोजना गरेको सभामा भूकम्पीय कम्पनका कारण भौतिक संरचना भत्किएर ज्यान गुमाएका...

संस्थागत स्वमूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाको अङ्क, ७८.५

काठमाडौँ । ‘संस्थागत स्वमूल्याङ्कन’ मा आर्थिक बर्ष २०७९/०८० मा काठमाडौँ महानगरपालिकाले ७८.५ अङ्क प्राप्त गरेको छ । पुस २९ गते बसेको नगर कार्यपालिका बैठकमा लिजा समितिकातर्फबाट प्रशासन...

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् । गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० बर्षका छविलाल राना र उनकी श्रीमती बर्ष ३९ की जगमाया रानाले आकर्षक ब्याजको...

कानुनी साक्षरता अभियानबाट धेरैले लाभ लिएका छन : अधिवत्ता बिष्णु गिरी

काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु कुमार गिरीले कानुनी साक्षरता अभियान सञ्चालन गरिरहेका छन् । अधिवत्ता गिरी नगरपालिका...