Category: विविध

उद्धारका लागि भारतबाट नेपाल आयो ११ सदस्यीय विशेष टोली

उद्धारका लागि भारतबाट नेपाल आयो ११ सदस्यीय विशेष टोली

काठमाडौं । नेपालमा विपद्पछि जारी उद्धार तथा राहत अभियानमा सहयोग गर्न भारतले ११ सदस्यीय विशेष उद्धार टोली नेपाल पठाएको छ। विशेषीकृत उद्धार उपकरणसहित आएको टोलीले…

बारामा ११ वर्षीय बालक मृत फेला, अपहरणपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलासा

बारामा ११ वर्षीय बालक मृत फेला, अपहरणपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलासा

बारा ।  विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साह मिति २०८३ भदौ ९ गते बिहानदेखि हराएका थिए। उनी हराएको खबर सोही दिन बेलुका करिब…

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान

रसुवा । रसुवाको टिमुरे क्षेत्रमा नदीको अवस्था तथा सम्भावित बाढीको जोखिम प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। क्यामेरामार्फत नदीको बहाव तथा बाढीको…

नुवाकोटमा बाढीको कहर : एकै घरबाट २४ शव

नुवाकोटमा बाढीको कहर : एकै घरबाट २४ शव

नुवाकोट । बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नुवाकोटको बेत्रावतीमा ठूलो संख्यामा शव फेला परेको छ। विदुर नगरपालिका–१० स्थित एक घरबाट मात्रै २४ जनाको शव निकालिएको…

बाढीपछि ३० वर्षीया शारदा पाण्डे ५ दिनदेखि सम्पर्कविहीन

बाढीपछि ३० वर्षीया शारदा पाण्डे ५ दिनदेखि सम्पर्कविहीन

नुवाकोट । नुवाकोटको बट्टार घर भएकी ३० वर्षीया शारदा पाण्डे विगत पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन्। पाण्डे NMB लघुवित्त वित्तीय संस्था, बेत्रावती, नुवाकोट मा कार्यरत…

एक हजार १२२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

एक हजार १२२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनको जंगलबाट प्रहरीले एक हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार बिहान करिब ४…

माथिल्लो त्रिशूली–३ ‘बी’ सुरुङमा उद्धार प्रयास तीव्र, नेपाली सेना खन्दै खोजीमा

माथिल्लो त्रिशूली–३ ‘बी’ सुरुङमा उद्धार प्रयास तीव्र, नेपाली सेना खन्दै खोजीमा

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंकामा नेपाली सेनाले आज पनि खोज तथा…

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजीपछि उद्धार टोली फर्कियो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजीपछि उद्धार टोली फर्कियो

रसुवा । रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित बनेको रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा…

बाढीपीडितका लागि रसुवा र नुवाकोटमा २६ अस्थायी आश्रयस्थल, आइतबार ३ हजार ४५४ जनाले लिए राहत

रसुवा/नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा…

हिजो रातभर त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार प्रयास जारी रहेको थियो

हिजो रातभर त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार प्रयास जारी रहेको थियो

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा हिजो रातभर उद्धार प्रयास…

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारका लागि रातभर उत्खनन, अक्सिजन पठाउने काम पनि जारी

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारका लागि रातभर उत्खनन, अक्सिजन पठाउने काम पनि जारी

रसुवा । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि आज रातभर उत्खनन कार्य निरन्तर सञ्चालन गरिने भएको छ। उत्खननसँगै सुरुङभित्र भेन्टिलेसनको व्यवस्था…

बाढीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा थप क्षति, उद्धार र उपकरण निकाल्ने तयारी तीव्र

बाढीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा थप क्षति, उद्धार र उपकरण निकाल्ने तयारी तीव्र

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य सरकारले रातभर निरन्तर जारी राखेको थियो। तर, आज बिहान करिब ४ बजे…