Home » विविध » Page 2

विविध

झापामा १६ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित एक जना पक्राउ

झापा । झापाको भद्रपुरमा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक जना व्यक्ति पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी महेशपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–३ स्थित...

७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाती पक्राउ

म्याग्दी । बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ २२ गते बिहान करिब ११ः३०...

विपत्तिमा खुशी व्यक्त गर्दै जातीय अपमानजनक भिडियो बनाएको आरोपमा २४ वर्षीय युवक पक्राउ

काठमाडौं । भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी अपमानजनक तथा होच्याउने अभिव्यक्ति समेटिएको भिडियो सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक...

दार्चुलामा ठूलो पहिरो, नदी थुनिएपछि जोखिममा परे स्थानीय

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा लगातारको वर्षाका कारण आएको ठूलो पहिरोले चमेलिया नदी थुनिएको छ। पहिरोका कारण नदीको बहाव करिब आधा घण्टासम्म पूर्ण रूपमा अवरुद्ध भएको...

भारतमा वाइवाई उत्पादनमाथि कारबाही, केही उत्पादन रोक्न निर्देशन

काठमाडौं । भारतको खाद्य सुरक्षा नियामक निकायले नेपालका उद्योगपति विनोद चौधरी नेतृत्वको सीजी कर्प ग्लोबलसँग सम्बन्धित कम्पनीलाई केही उत्पादनको निर्माण रोक्न निर्देशन दिएको छ।
समाचार...

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत, उद्धार टोली सक्रिय

काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
सुरुङभित्र खोजी...

रसुवा उद्धारमा नेपाली सेनाको सक्रियता, ९ हजार ३०० सैनिक परिचालन

काठमाडौं । रसुवा तथा आसपासका बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई नेपाली सेनाले निरन्तरता दिएको छ। नेपाली सेनाले सार्वजनिक गरेको २०८३ भदौ १८ गते साँझ ७ बजेसम्मको...

रसुवा बाढीपछि चीनमा रहेका ११४ नेपाली तातोपानी नाकाबाट स्वदेश फर्किए

सिन्धुपाल्चोक — रसुवा जिल्लामा भदौ १० गते आएको बाढीपछि चीनतर्फ रहेका ११४ जना नेपाली नागरिकलाई चीन सरकारले नेपाल फिर्ता पठाएको छ।
चीन सरकारले उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाका...

रसुवा बाढी: मृतक सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

काठमाडौं — रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी तथा अन्य पीडितका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न राहत तथा सहयोगका महत्वपूर्ण निर्णय गरेको...

बाढीमा परी ज्यान गुमाएका १,११८ जनाको शव फेला

काठमाडौं ।  बाढीका कारण ज्यान गुमाएका १ हजार १ सय १८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।