विविध

महानगरपालिकाद्वारा १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ । सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर कार्यक्रम थालनी...

महानगरद्वारा सफाइ सम्बन्धित बर्खे जोखिम घटाउन ठमेलबाट विशेष सरसफाइ सुरु

काठमाडौँ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले ‘विशेष सरसफाइ’ बाट पूर्व तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् । आज...

विश्व कीर्तिमान बनाउने युवती किन एक्लोपनबाट पिडित ?

संसारमा धेरै फरक व्यक्तिहरू देख्न सकिन्छ । कोही मानिसहरु आफ्नो लामो हात, नङ र कपालका लागि चर्चित छन् भने कतिपयले यी कारणले समस्याको सामना गरिरहेका छन् । आज एक लामो खुट्टाका कारण समस्यामा...

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण...

काठमाडौँ महानगरपालिकाकाद्वारा नघल भेडासिंह सडक खण्डको निर्माण प्रक्रियाको अनुगमन

काठमाडौँ । सडकमा पूर्वाधार निर्माण तथा सुधारको काम गर्दा अन्य संरचनामा पुग्न सक्ने क्षति र यसैकारण सेवा अवरुद्ध हुन सक्ने अवस्थाप्रति निर्माण पक्षले सचेतना चाहिएको काठमाडौँ...

काठमाडौ महानगरपालिकाको वडा २३ क्षेत्रका १८ वटा सम्पदामा क्युआर कोड

काठमाडौँ । काठमाडौ महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ । सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत...

भित्ते बगैँचामा २ सय विरुवा रोपिए प्रभाव हेरेर थप योजना बनाउँछौँ — आयोजना प्रमुख, थापा

काठमाडौँ । भित्ते वगैँचामा आज २ सय वटा फूल र लहरा वोटका विरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण...

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो । काठमाडौंमा...

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण 

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन...

नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु

काठमाडौं । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले...