स्पोर्ट-मनोरञ्जन

आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौँ, ६ जेठ । सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आजको खेलमा चार ओभरमा ३६ रन...

दश वर्षमा मुलुक समृद्ध : प्रधानमन्त्री

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी हुनु भएको छ । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उहाँ आज बिहान...

स्पोर्टर्स अवार्ड : चार विधाका खेलाडी मनोनयन

काठमाडौँ, ३१ वैशाख । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ । मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार...

दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन

दमक, १९ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले खेल गतिविधिमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रदेश नं १ कै सर्वाधिक राशि रहेको दमक गोल्डकप...

डिपिएलको उपाधि धनगढीलाई

धनगढी, ३० चैत ।  रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७...

वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

काठमाडौँ, ३० चैत । नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा...

युवास्काउट लिडर पाण्डेले सगरमाथाको आरोहणगर्ने

काठमाडौं, २७ चैत्र । एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोर किशोरीको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रकाशराज...

डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

धनगढी, २७ चैत । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय...

डिपिएल : टिम चौराह धनगढी फाइनलमा

धनगढी, २७ चैत ।  खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ...

सलमानलाई पाँच वर्ष जेल सजाय

जोधपुर, राजस्थान, २२ चैत । भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय...