स्पोर्ट-मनोरञ्जन

डिपिएलका लागि २०५ खेलाडीले नाम दर्ता गराए

काठमाडौँ  । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक धनगढी क्रिकेट...

मशहूर अभिनेता कादर खान ८१ वर्षको उमेरमा कनाडामा निधन

मुम्बई । अभिनेता तथा मशहूर हास्य अभिनयका बादशाह कादर खान कनाडाको एक अस्पतालमा निधन भएको छ । कादर खान धेरै दिन देखी बीमार थिए । केही दिन अघी मात्र उनलाई सांस फेर्न गाह्रो भएपछि उनलाई...

राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौँ । आगामी महीनामा संयुक्त अरब इमिरेट्स ९यूएई०मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा...

स्वर्णपदक विजेता महर्जन पुरस्कृत

काठमाडौँ । नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक...

फुटबल टोलीका चेम्जोङ उत्कृष्ट गोलकिपर घोषित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग...

एन्फा निर्वाचनमा अनियमितताको आरोप

काठमाडौँ  ः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।
आज यहाँ...

इपिएल : विराटनगरलाई जित्नै पर्ने दबाब

काठमाडौँ ।एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा...

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

काठमाडौैँ । ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ ।
नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति...

एभरेस्ट प्रिमियर लिग क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

काठमाडौँ ।  यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार...