
वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी सडक खन्नुले जाजरकोट वासी पहिरोको जोखिममा
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेका छन…






