
पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्छ : सहमहान्त्री डिला संग्रौला
लतिलपुर । नेपाली कांग्रेसकी सहमहामन्त्री डा। डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्नेमा जोड…

सर्वोच्च अदालतको आदेशपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठ रिहा
काठमाडौं । सर्वोच्च अदालतले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त…

समय र आवश्यकताअनुसार कानुन परिमार्जन गर्नुपर्ने सभामुख अर्यालको जोड
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र समाजको बदलिँदो आवश्यकताअनुसार कानुनलाई परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन्। सोमबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोजना…

कांग्रेस महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउने गगन थापाको प्रतिबद्धता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय…

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नुपर्ने तथा प्रदेश संरचना खारेज गरी संघ र स्थानीय तह गरी दुई तहको सरकार कायम गर्नुपर्ने माग गर्दै…

सडक आन्दोलनमा ११ बुँदे माग, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रदेश खारेजीसम्म
काठमाडौं । काठमाडौंमा भएको सडक आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले राजनीतिक, सामाजिक तथा आर्थिक सुधारसँग सम्बन्धित ११ बुँदे माग अघि सारेका छन्। आन्दोलनकारीहरूले सार्वजनिक गरेको मागपत्रमा प्रत्यक्ष…

पीडितलाई दोष होइन, अपराधीलाई प्रश्न गर भन्दै माइतीघरमा ‘Stop Victim Blaming Rally’
काठमाडौं । पीडितमाथि नै दोष थोपर्ने प्रवृत्तिको विरोध गर्दै काठमाडौंको माइतीघरमा ‘Stop Victim Blaming Rally’ आयोजना गरिएको छ। WeForWomen को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘Stop…

गण्डकीमा सडक सुरक्षा सुधारका लागि उच्चस्तरीय कार्यशाला सम्पन्न, केही तस्बिरहरू
पोखरा । गण्डकी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारका विषयमा उच्चस्तरीय प्रादेशिक कार्यशाला सम्पन्न भएको छ। राष्ट्रिय सडक सुरक्षा कार्ययोजना (NRSAP) २०२१–२०३० को…

गण्डकीमा सडक सुरक्षा सुधारका लागि उच्चस्तरीय कार्यशाला, कानुनदेखि पूर्वाधारसम्म सुधारमा जोड
पोखरा । गण्डकी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण, सडक सुरक्षा सुशासन सुधार तथा राष्ट्रिय सडक सुरक्षा कार्ययोजना (NRSAP) २०२१–२०३० को प्रभावकारी कार्यान्वयनका विषयमा उच्चस्तरीय प्रादेशिक कार्यशाला…

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आजदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा पार्टीको वर्तमान अवस्था, आन्तरिक विवाद र…

पत्रकार किशोर श्रेष्ठ हतकडीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित…

एलपी ग्यास लिन बालाजुमा बिहानैदेखि उपभोक्ताको लामो लाइन
काठमाडौं । एलपी ग्यास लिन काठमाडौंको बालाजु क्षेत्रमा उपभोक्ताको ठूलो भीड लागेको छ। ग्यास सिलिन्डर बोकेर बिहानैदेखि लाइनमा बसेका उपभोक्ताहरूले लामो समय बितिसक्दा पनि आफ्नो…