
राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही जिल्ला हरिवन नगरका पूर्व सभापति न्यौपानेले गरे नेपाली कांग्रेसमा प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, सर्लाही जिल्ला हरिवन नगरका पूर्व सभापति रामहरि न्यौपाने सो पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका…










