Home » Sample Page

Sample Page

गठबन्धन दलहरुद्वारा स्थानीय तहको नेतृत्व बाँडफाँटको जिम्मा जिल्ला संयन्त्रलाई

काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप भागबन्डाको खाका समयसीमा तोकेर पठाउन निर्देशन दिएको छ । बैठकले त्यसका लागि...

नेपालमा कोरोना संक्रमितको संख्या थपिदै, भारतका विभिन्न राज्यहरुमा संक्रमण बढ्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सत्रमण पुष्टि भएको छ । देशभर ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

रोड म्याप बिनाको पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा तालमेलको घोषणा मात्रै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा...

पाकिस्तानका नयाँ प्रधानमन्त्री बने शाहबाज सरिफ, आज राति ८ बजे सपथ ग्रहण

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पीएमएल–एनका प्रमुख शाहबाज सरिफ निर्वाचित भएका छन् । पाकिस्तानको नेशनल एसेम्बलीमा भएको मतदानमा शाहबाजले १७४ मत पाएका थिए ।...

एमालेमा प्रवेश गर्नेहरुको आईरो लागि रहेको छ यस्तो अवस्थामा गठबन्धन तालमेल गर्नेलाई झन् कस्तो भईरहेको होला : अध्यक्ष ओली

वीरगञ्ज। एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएकाछन् । वीरगञ्जमा आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ...

एएफसी फुटसल एसियन कप छनोट खेल्न नेपाली टोली किर्गिस्तानका लागि प्रस्थान

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फुटसल टोलीलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा...

निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरूले जनाए प्रतिबद्धता

काठमाडौं । विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचन प्रयोजनका...

युक्रेन रसिया द्वन्द्वको कारण नेटो विस्तारः रुसको शुरक्षा खतरामा

दोस्रो विश्वयुद्धपछि सोभियत संघसँग सम्झौता गर्न बनेको उत्तरी एट्लान्टिक सन्धि संगठन सन् १९४९ अप्रिलमा सन्धिमा हस्ताक्षर गरेर नेटोको स्थापना भएको थियो । यस सैन्य संगठनको स्थापनाको...

भारत–नेपाल रेल सेवा सुरु : प्रधानमन्त्री मोदी–देउवाले दिए हरियो संकेत

काठमाण्डौ/नया दिल्ली । आठ वर्षपछि आजदेखि नेपाल–भारत रेल सेवा सुरु भएको छ । साथै आजको मिति दुवै देशको इतिहासको पानामा सुनौलो अक्षरले लेखिएको छ । दिउँसो १२ः३० बजे जयनगरबाट छुटेको रेल दिउँसो...

पाँचौं पटक शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो भारत भ्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो भारत भ्रमणमा ५० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार दिल्ली पुगेकाछन् । २०७८ मा पाँचौं पटक नेपालका प्रधानमन्त्रीको शपथ लिएपछि...