Home » मुख्य समाचार

मुख्य समाचार

महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी, महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार

काठमाडौं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको...

डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।
काठमाडौंमा एक कार्यक्रमका बीच...

मेयर हर्क साम्पाङसहित प्रेस स्वतन्त्रता हननमा संलग्नहरुलाई कारबाही गर्न महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घट्नामा संलग्नहरुलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मता शर्माको नेतृत्वमा गएको...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा सुरु : ४७ देशका ९८ फिल्महरु प्रदर्शन हुँदै

काठमाडौं । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा...

खुला सीमाले नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउँछ’

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमाक्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ । वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथ ढकालद्वारा सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेट

न्यूयोर्क । मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेट गरेका छन्।...

सडकमा फैलिएको सहरी फोहोर र जल प्रदूषणको परिणामस्वरूप पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यमा गम्भीर खतराहरू : डा. केदार कार्की

सहरी फोहोरको थुप्रो र जल प्रदूषण आजको संसारमा द्रुत रूपमा बढ्दो पर्यावरणीय समस्याहरू भएको छ । मानव जनसंख्या बढ्दै गएको र उद्योगहरू विस्तार हुँदै गएपछि फोहोर उत्पादन अभूतपूर्व स्तरमा...

अब महाकुम्भ कहिले र कहाँ हुन्छ ? नागा साधुहरूले शरीरमा लगाउने भभूत कसरी बन्छ ?

यतिखेर १४४ वर्षमा पर्न गएको महाकुम्भ १३ जनवरी २०२४ देखि शुरु भएको छ भने २९ फरवरी २०२५ मा समापन हुने छ । प्रत्येक १२ वर्षमा महाकुम्भ आयोजना गरिन्छ । अर्को महाकुम्भ सन् २०३३ मा हरिद्वारमा...

‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ : कुलमान घिसिङ

काठमाडौं । दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । २०७३ सालको तिहारदेखि...

यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङको गीतीसंग्रह बिमोचन

काठमाण्डौं । वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ । काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा...

खाद्य तथा कृषि संगठनले खाद्य सुरक्षा र पोषणमा मात्रनभई वातावरणमा पनिध्यान केन्द्रित गर्ने—डा. केदार कार्की

दिगो विकास लक्ष्य २०२३ शिखर सम्मेलनको ठीक अगाडि, संयुक्त राष्ट्र संघको खाद्यतथा कृषि संगठनले आफ्ना साझेदारहरूसँग मिलेर दिगो विकास लक्ष्यकार्य सप्ताहांतको समयमा खाद्य प्रणालीको व्यापक...

डिष्ट्रिक्ट ३२५ एफ नेपालको तेस्रो कन्भेन्सन आगामी चैत्र १६ गते हुने

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एफ नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी चैत्र १६ गते गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।
काठमाडौंको ईन्द्रणि पार्टी...

महाकुम्भ : के अघोरी साधुहरूले मरेका मानिसको मासु खान्छन् ? वास्तविकता वा भ्रम

अघोरी महाकुम्भमा : अघोरीलाई लिएर मानिसको मनमा डर हुन्छ । निस्सन्देह उनि सन्त हुन, अझै पनि मानिसहरू उनिहरुसँग केही हदसम्म डराउँछन् । अघोरी साधुले मानिसको मासु सेवन गर्ने जनविश्वास छ ।
यस...

प्रभुजी ! मलाई मृत्युबाट डर लाग्दैन – नगर प्रमुख यादव

रौतहट । बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीप यादवले प्रभु साहको नीतिगत रुपमा भ्रष्टाचार एवं अपराधिक कार्यमा चुर्लम्म डुबेका सिंगो रौतहट क्षेत्र नम्वर ३ अहिले आक्रान्त बनेको गम्भीर...

२७ औँ भूकम्प स्मृति सभा विपदको पहिलो उद्धारकर्ता समुदायलाई बनाउने संयन्त्रमा जोड

काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ । १९९० साल माघ २ गते र...

नेपाल इन्जिनियरिङ कलेजका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती

काठमाडौं । भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको...

दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर राखेर आगलागीका समयमा पानी प्राप्त गर्ने प्रणाली स्थापना गरिँदै

काठमाडौँ । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ । यो काम केन्द्रबाट विपद व्यवस्थापन विभागले गरिरहेको छ भने केन्द्रीय...

माघे संक्रान्ति घिउ, चाकु, तरुल र पिडालु—डॉ केदार कार्की

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर...

धरान उपमहानगरपालिका प्रमुख राईले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको देखिन्छ : महासंघ

काठमाडौ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले आफ्नो प्रतिवेदन पेस गरेको छ ।...

आँसु थेरापी : आँसु थेरपीले दुखाइ र तनाव कम गर्दछ, बुझौं आँसु बग्न दिनु जिवनमा किन महत्त्वपूर्ण छ

जापानमा हिडेफुमी योशिदा नामको व्यक्तिले रुलाए र तनाव कम गर्ने गर्दछन् । जसलाई आँसु थेरपी भनिन्छ । मानिसहरूले उनिलाई आँसु थेरापी स्तरीय शिक्षक भन्छन् । टियर शिक्षकको अर्थ हो जसले रुने वा...